माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लागेका हुन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दि

सम्बन्धित सामग्री

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

८ चैत, जनकपुर । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लागेका हुन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब २५०० जना नेता […]

मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड

काठमाडौं । राज्यको निकायले पहिलो पटक मनाउने ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर जाने भएका छन । मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा जनकपुरमा आयोजना गर्न लागेको सहिद सम्मान कार्यक्रमलाई सम्वोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड जनकपुर जाने भएका हुन । ‘मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न अध्यक्ष प्रचण्ड जनकपुर […] The post मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

आर्थिक सहयोगसहित प्रचण्ड जनयुद्ध दिवस मनाउन जनकपुर जाने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २७ औँ जनयुद्ध दिवस मनाउन आज (आइतबार) जनकपुरधाम जाने भएका छन् । प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र जनकपुरधामस्थित मधेस भवनको कभर्ड हलमा मध्याह्न १ बजे जनयुद्ध दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड जनकपुरधाम जान लागेका हुन् । कार्यक्रमको […]

मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा जाँदै प्रचण्ड

काठमाडौँ – राज्यको निकायले पहिलो पटक मनाउने ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर जाने भएका छन् । मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा जनकपुरमा आयोजना गर्न लागेको सहिद सम्मान कार्यक्रमलाई सम्वोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड जनकपुर जाने भएका हुन् । ‘मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न अध्यक्ष […]

सरकारी मिडियालाई तर्साइदिने बालुवाटारको एउटा ट्विट, जुन अहिले डिलिट भइसक्यो

आज एउटा रमाइलो घटना देखियो नेपाली पत्रकारितामा। यो माथिको ट्विट प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गरेका हुन्। यो ट्विट अहिले उनको टाइमलाइनमा गएर खोज्नुभयो भने देख्नुहुन्न। किनभने त्यो डिलिट भइसकेको छ। तर डिलिट भइसकेको ट्विटले पनि सरकारी मिडियालाई हल्लाइदिएछ। कुरो के रहेछ भने माओवादी अध्यक्ष प्रचण्ड आज एउटा कार्यक्रमका लागि जनकपुर पुगेका… Continue reading