सत्ता समीकरणको कसरत : प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल

१३ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनका चार दलको बैठक

काठमाडौं- राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध चार दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध प्रमुख चार दलको बैठक बस्न लागेको हो । बैठकका लागि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरु बालुवाटार आउने क्रम जारी रहेको माओवादीका महासचिव देव गुरुङले […]

सत्ता गठबन्धनमा सहभागी हुन लोसपाले थाल्यो छलफल

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेससँग छलफल थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो  । आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । सीट

जसपा सत्ता गठबन्धन छाडेर एमालेतिर, लोसपाका नेताहरू बालुवाटारमा

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) ले सत्ता गठबन्धन छाड्ने अन्तिम तयारी गरेको छ । आउँदो चुनावका लागि सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै जसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेलको ढोका बन्द गर्ने तयारी गरेको छ । जसपाले अब नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले हिजो बिहीवार राति नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर धेरै विषय टुङ्ग्याएको नेताहरूले बताएका छन् । एमाले र जसपाबीच तालमेलको सहमतिमा हस्ताक्षर हुनमात्रै बाँकी रहेको नेताहरूको दाबी छ । जसपा आज सत्...

जसपा अध्यक्षद्वय ठाकुर र यादवबीच बालकुमारीमा छलफल

जनता समाजवादी पार्टी (जसपा)मा देखिएको विवाद समाधानको प्रयासस्वरूप अध्यक्षद्वय महन्थ ठाकुरबीच भेटवार्ता भइरहेको छ । पछिल्लो केही दिनयताको संवादहीनता तोड्दै अध्यक्ष ठाकुर र यादवबीच छलफल भइरहेको हो । दुई अध्यक्षबीचको छलफल पार्टी मुख्यालय बालकुमारीमा जारी रहेको नेता सुरेन्द्र झाले लोकान्तरलाई जानकारी दिए । सत्ता समीकरणको विषयलाई लिएर शुरू भएको जसपा विवाद उत्कर्षमा छ । सोही विवाद समाधानको प्रयासस्वरूप दुई अध्यक्षबीच भेट भएको हो ।

जसपा पदाधिकारी बैठक : सत्ता समीकरणको विषयमा प्रवेश, अझै ३/४ दिन छलफल चल्ने

काठमाडौं: प्रधानमन्त्रीविरुद्ध उभिन दबाब बढेपछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ। आइतबार काठमाडौंमा उपलब्ध जसपा पदाधिकरीले बिहिबार भएको ३ दल बीचको बार्ताबारे छलफल गरेका हुन्। प्रधानमन्त्री केपी ओली बिरुद्ध उभिन नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले दबाब बढाएपछि जसपाले छलफल थालेको छ। वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई…

माओवादी र जसपाबीच सत्ता साझेदारीका विषयमा छलफल

काठमाण्डाै – नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा)बीच सत्ता समीकरणका विषयमा छलफल भएको छ ।  माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आज भएको छलफलमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्पमा हुन सक्ने सत्तासाझेदारीको विषयमा छलफल भएको नेताहरुले बताएका छन् । छलफलपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारको विकल्प खोज्न दुवै पार्टी सकारात्मक भएको बताउनुभयो । उहाँले बैठकमा प्रधानमन्त्री ओलीको सर्वसत्तावाद परास्त गर्ने निष्कर्ष निकालेको भन्दै जसपाले प्रधानमन्त्री ओलीसँग कुनै सहकार्य नगर्ने बताउनुभयो । कांग्र...

सत्तासहकार्यका लागि तीनवटै दलसँग छलफल गर्दै जसपा

नेकपा एमाले र जसपाबीच सत्ता सहकार्यका लागि छलफल भइरहेको छ । तर, जसपा सचिवालयको बिहीबार बसेको बैठकले संसद्मा रहेका प्रमुख तीन दलसँग सत्तासहकार्यका लागि छलफल गर्ने निर्णय गरेको छ । जसपा सचिवालयको बैठकले राजनीतिक संकट समाधानका लागि सत्तारूढ एमाले, सत्ता समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने निर्णय गरेको जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टाईले बताए । बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको...

एमाले र जसपा बिचकाे छलफल सकियाे

काठमाडौँ / नेकपा(एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरू बिचकाे छलफल सकिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारी निवास बालुवाटारमा भएकाे उच्चस्तरीय भेट सकिएकाे हाे । एमाले र जसपा बिच सत्ता सहकार्यका लागी निरन्तर छलफल भइरहेकाे छ । छलफल सकारात्मक रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । भाेलि पनि कार्यदलस्तरमा अनाैपचारिक... The post एमाले र जसपा बिचकाे छलफल सकियाे appeared first on Purbeli News.

सत्ता साझेदारीबारे प्रचण्ड - नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ । प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको नेकपाको प्रचण्ड-नेपाल समूहले आज जसपाका नेताहरुसँग छलफल गरेको हो । प्रचण्ड-नेपालका नेताहरुसँग भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो, नेता राजेन्द्र श्रेष्ठलगायत नेताहरु पेरिसडाँडा पुगेका थिए ...