माओवादी बन्दसत्रबाट बाहिर निस्के प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी महाधिवेशनका क्रममा बन्दसत्र चलिरहेको प्रज्ञा प्रतिष्ठानबाट बाहिरिएका छन्। राजनीतिक प्रतिवेदन पेश गरेपछि माओवादी अध्यक्ष दाहाल बन्दसत्र स्थलबाट बाहिरिएका हुन्। आइतबार उद्घाटन भएको मा‌ओवादी महाधिवेशनका क्रममा सोमबारदेखि बन्दसत्र सुरु भएको हो। तस्बिरहरु: बर्षा शाह/सुलभ श्रेष्ठ  

सम्बन्धित सामग्री

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार बिहानै चितवन प्रस्थान गरेका छन् । पार्टीका एक कार्यकर्ताको श्रद्धाञ्जली सभामा सहभागी हुन काठमाडौंबाट हिँडेका हुन् । आज बेलुका नै प्रचण्ड काठमाडौं फर्किने तयारी रहेको  सचिवालयले जनाएको छ । प्रचण्ड बेलुका फर्किएपछि नेताहरुबीच भेटघाट हुन सक्ने बताएको छ । आइतबारै प्रचण्डले निर्वाचित सांसदलाई बोलाएर शुभकामना दिइसकेका छन् । निर्वाचित सांसदले शपथ दिएपछि मात्रै दलको नेता चयनको प्रक्रियामा जाने माओवादी नेताहरूले बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड एक सातापछि जापान जाने

माओवादी अध्यक्ष प्रचण्ड एक सातापछि जापान जाने भएका छन् । जापानमा त्रियाशील नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड २१ साउनमा जापान जान लागेका हुन् ।  माओवादी स्थायी समितिको आजको बैठकमा...

माओवादी अध्यक्ष प्रचण्ड दिल्ली प्रस्थान

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  तीन दिने भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् ।  भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा गएका प्रचण्डले दिल्लीमा भारतीय...

माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ ।  भेटमा...

माओवादी अध्यक्ष प्रचण्ड सुर्खेतमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका छन्। कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलागि अध्यक्ष प्रचण्ड आज विहान सुर्खेत गएको सचिवालयले जनाएको छ।  कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर प्रचण्ड आजै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। माओवादी केन्द्रले स्थानीय तह निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अघि अध्यक्ष प्रचण्डले गत बुधबार बागमती प्रदेशका कार्यकर्तालाई प्रशि

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । सम्बन्धित समाचार : सिंहदरबारमा दाहाल र नेपालबिच छलफल प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा पनि साथमा छन् ।

‘प्रचण्ड नहुँदैमा माओवादी आन्दोलन सिद्धिदैन’

काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नहुँदैमा पार्टी नसिद्धिने बताएका छन् । उनले माओवादी ठूलो संघर्षबाट स्थापित पार्टी भएकाले सिद्धिने हुन नसक्ने बताए । ‘प्रचण्ड नभए माओवादी पार्टि के हुन्छ ? प्रश्न नै गलत छ,’ प्रचण्डले सर्वसम्मत माओवादी अध्यक्ष चयन भएपछि सम्बोधन गर्दै भने,‘प्रचण्ड नहुँदैमा माओवादी आन्दोलन सिद्धिने हुनसक्दैन […]

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड सर्वसम्मत निर्वाचित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत निर्वाचित भएका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट प्रचण्ड सर्वसम्मत निर्वाचित भएका हुन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राखेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए । उक्त प्रस्ताव केन्द्रीय कमिटीले सर्वसम्मत अनुमोदन गरेको हो । माओवादी केन्द्रको पहिलो केन्द्रीय […]

माओवादी अध्यक्ष प्रचण्ड नर्भिकमा

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) शुक्रबार नर्भिक अस्पताल पुगेका छन् । दमको समस्याबाट प्रताडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठको नर्भिकमा ४ दिनदेखि उपचार भइरहेको छ । उनैलाई भेट्न प्रचण्ड नर्भिक पुगेका हुन् ।नर्भिक पुगेका प्रचण्डले बिरामी आमा, नेता श्रेष्ठ र आफन्तलाई भेटेका थिए । उनले अस्पतालमा १५ मिनेट समय बिताएको माओवादी केन्द्रका