'बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि भएपछि दाबी भुक्तानी र बीमा प्रतिको विश्वास बढ्छ'

काठमाडौं। बीमा कम्पनीहरुको पूँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास बढ्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका

सम्बन्धित सामग्री

‘बीमा कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नै पर्छ’

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नै पर्ने बताएका छन् ।बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सिलवालले लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ति मार्फत पुँजी वृद्धि गर्नेतर्