माधव नेपाललाई भेटे लगत्तै प्रचण्ड पुगे देउवा निवास

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेता माधवकुमार नेपालसँगको छलफल सकेर काँग्रेस सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठ पुगेका छन् । एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि आह्वान गरे लगत्तै आइतबार राति छलफल गरेका प्रचण्ड र नेपालबिच करिब पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो । आफ्नै समूहभित्र दबाबमा रहेका नेपालको प्रचण्डसँग अदालतमा […]

सम्बन्धित सामग्री

माधव नेपाल भेटेलगत्तै प्रचण्ड देउवा निवास पुगे, एक घण्टा भेटवार्ता

काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेट्नुअघि दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए । एमालेमा सहमति हुने चर्चा चलिरहेको र कार्यदलको बैठक बस्न लागेको बेलामा दाहालले नेपाललाई भेटेका थिए । नेपालसँगको भेटवार्तालगत्तै दाहाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए […]

बूढानीलकण्ठमा गठबन्धनको बैठकमा के-के भयो छलफल ?

पछिल्लो समसामयिक घटनाक्रमका सन्दर्भमा विपक्षी गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार अपरान्ह ५ बजे गठबन्धनका नेताहरुबीच छलफल भएको हो ।काँग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ, एमालेका वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, जसपाका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, नेताहरु राजेन्द्र श्रेष्ठ, अशोक राई, रा

देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनको बैठक सुरु

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ। पछिल्ला राजनीतिक परिस्थितिको विश्लेषण र केही प्रदेशमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि विपक्षी गठबन्धनको बैठक बसिएको बताइएको छ। बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल र माधव नेपाल सहभागी छन्।

अब विपक्षी गठबन्धनको निशाना प्रदेश १, बागमती र लुम्बिनी !

विपक्षी गठबन्धनको शीर्ष चार नेताबीच सत्ता सहकार्यको आगामी रणनीतिका विषयमा छलफल भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले बरिष्ठ नेता माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो ।केन्द्र र प्रदेशमा सत्ता निर्माणका विषय र विकल्पबारे बिहीबार अपराह्न चार नेताबीच २ घण्टा बढी छलफल भएको जसपा अध्यक्ष उपेन्द्र यादवले रातोपाटीलाई जानकारी दिए ।गण्डकीमा हाम्रो सरकार बन्छ : यादवगण्डकी प्रदेशमा एमालेका पृथ्वी

विपक्षी गठबन्धनका तीन नेताबीच बूढानीलकण्ठमा छलफल जारी

न्युज अफ नेपाल, काठमाडौं । वर्तमान राजनीतिक विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठमा छलफल सुरु भएको छ । तीनै जना नेताहरुबीचको छलफल जारी रहेको बताईएको छ । आइतबार राती प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई एकताका लागि आह्वान गर्दै विज्ञप्ति […]

माधव समूहको भेलामा कांग्रेस, माओवादी र जसपाका सांसद पनि सहभागी

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुको भेलामा माओवादी केन्द्र र कांग्रेसका सांसदहरु पनि पुगेका छन्। सिंहदरबारमा आधा घण्टादेखि माधव समूहका सांसदहरुको बैठक चलिरहेको छ।उक्त भेलामा माओवादीका वर्षमान पुन र कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड पनि पुगेका छन्।जसपाका सांसद मोहम्मद इस्तियाक राई पनि भेलामा सहभागी भएका छन्। देउवा निवास बुढानिलकण्ठमा पनि यसअघि देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो।