प्रदेश १ मा पाँच दिनमा १३२८३ लाई कोरोना खोप

प्रदेश १ मा  आइतबारसम्ममा १३ हजार २ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित सामग्री

चैत्र मसान्तभित्र सबैलाई निःशुल्क कोरोना खोप उपलब्ध गराइने

विराटनगर : प्रदेश १ सरकारले कोभिड–१९ को खोप लगाउन बाँकी नागरिकहरूलाई आगामी चैत्र मसान्तभित्र निःशुल्क खोप उपलब्ध गराउन व्यवस्था गर्ने नीति ल्याएको छ।पाँचदलीय गठबन्धनको सरकारले कोभिड–१९ उपचारमा खटिएकाहरूका लागि प्रोत्साहन भत्ता, व्यक्तिगत सुरक्षा सामग्री दिने, दुर्गम क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरूका लागि विशेष सुविधासहितको आर्थिक प्याकेज ल्याइएको न्यूनतम् साझा कार्यक्रममा उल्लेख गरिएको छ।यस्तै राजनीतिक आन्दोलनमा घाइते भएकाहरूको परिवारका सदस्यलाई रोजगारी दिने कार्ययोजना बनाएको छ। भ

प्रदेश १ मा सत्ता गठबन्धनको प्रतिवद्धता : चैतभित्र सबैलाई कोरोना खोप

१० पुस, विराटनगर । प्रदेश १ को सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलका प्रतिनिधि सहभागी राजनीतिक संयन्त्रले प्रदेश सरकारलाई न्यूनतम साझा कार्यक्रम बुझाएको छ । नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाको नेतृत्वमा गठित उक्त कार्यदलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरु सदस्य थिए । उक्त कार्यदलले मुख्यमन्त्री […]

जापानले दिएको अष्ट्राजेनेकाको थप २ लाख डाेज खोप नेपाल आइपुग्यो

काठमाडौं : जापानबाट दुई लाख आठ हजार सात सय डोज एस्ट्राजेनेका कोरोना खोप नेपाल आइपुगेको छ।जापान सरकारले अनुदानमा नेपाललाई दिएको १६ लाख खोपमध्येकै उक्त खोप शनिबार बिहान काठमाडौं आइपुगेको हो। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकाअनुसार कतार एयरलाइन्सबाट खोप आएको हो। यसअघिअस्ट्राजेनेकाको पहिलो खोप लगाएर पर्खाइमा रहेका ६५ वर्षमाथिकालाई यो खोप लगाइने श्रेष्ठले जानकारी दिए। यो खोप प्रदेश १ र २ का ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइनेछ। यसअघि पनि जापानबाट आठ लाख ४७ हजार ३२० डोज खोप नेपाल आएको थ

प्रदेश १ मा आएको ९६ हजार कोरोना खोप खोइ ?

कोभिसिल्डको पहिलो डोज लगाएका २ लाख ५६ हजार ३ सय ९१ जना ज्येष्ठ नागरिक र फ्रन्टलाइनर दोस्रो डोज लगाउन नपाइरहेको बेला प्रदेश १ मा आएकोमध्ये ९६ हजार ८ सय ९९ डोज कहाँ गयो भन्ने कुनै रेकर्ड नै छैन ।

प्रदेश १ मा कोरोनाविरुद्धको खोप खोइ?

झापा – काठमाडौँलगायत अन्य स्थानहरूमा कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी रहँदा प्रदेश १ मा अहिलेसम्म कोरोना खोप उपलब्ध भएको छैन। कोरोनाविरुद्धको खोप संघीय मन्त्रालयले नपठाइदिँदा खोप लगाउन पर्खेर बसेका सर्वसाधारण निराश बन्न थालेका छन्। सर्वसाधारणको प्रश्न छ, ‘कोरोना खोप खोइ?’ काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूलाई भेरोसेल खोप दिएका बेला प्रदेश १ […]

१७ लाख ८२ हजारको लक्ष्य, एक लाख ६५ हजारले लगाए कोरोना खोप

काठमाडौं । नेपालमा हालसम्म एक लाख ६५ हजार ४२८ जनाले खोप लगाएका छन् । सोमबार स्वास्थय तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा हिजो फागुन २३ गतेसम्म सो संख्यामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार नेपालमा १७ लाख ८२ हजार ४९९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । त्यसमध्ये हिजो (फागुन २३ सम्म) उक्त संख्यामा खोप लगाइएको हो । आज (सोमबार) को विवरण आउन बाँकी छ। जसमध्ये प्रदेश १ मा २१ हजार १६८, प्रदेश २ मा २० हजार ७५९, वागमती प्रदेशमा १० हजार ४०८, गण्डकी प्रदेशमा ३१ हजार १८९, लुम्बिनीमा ४२ हजार २४८, कर्णालीमा १० हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा २२ हजार ६९ जनाले खोप लगाएका छन्। गत माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत हिजोदेखि दोस्रो चरणको खोप सुरु भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर ६५ वर्षमाथिका नागरिकका लागि खोप कार्यक्रमको सुरुवात गरिएको हो ।

नेपालमा १ लाख १३ हजारले लगाए कोरोना खोप

काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख नाघेको छ । छैठौं दिन सोमबार ७७ जिल्लाका १ सय ९१ खोप केन्द्रबाट २५ हजार १ सय ६८ जनाले लगाएसँगै खोप लगाउनेको संख्या १ लाख १३ हजार १ सय ७५ पुगेको स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जनाएको छ।पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, तेस्रो दिन १७ हजार ४ सय ६५,चौथो दिन १४ हजार ८ सय ९४, पाँचौ दिन २३ हजार ५ सय ८५ जनाले कोरोनाको खोप लगाएका थिए।प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० ह

शनिबार १४ हजार ८ सय ९४ जनाले लगाए कोरोना खोप

काठमाडौं : देशभर १ सय ४३ खोप केन्द्रबाट शनिबार १४ हजार ८ सय ९४ जनाले कोरोनाको खोप लगाएका छन्। प्रदेश १ मा १५ सय ४७, प्रदेश २ मा २१ सय १०, बागमती प्रदेशमा ५४ सय २, गण्डकीमा १८ सय ८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० व्यक्तिले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाए…