‘अकस’को तनावले स्थगित भयो अष्ट्रेलिया-ईयू व्यापार सम्झौता

१५ असोज, काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस)पछि उत्पन्न तनावले अष्ट्रेलिया र युरोपेली संघ (ईयू)बीचको व्यापार वार्ता स्थगित भएको छ । अकस सम्झौतापछि अष्ट्रेलियाले फ्रान्ससँगको ३७ अर्ब डलर बराबरको पनडुब्बी खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । त्यसको सट्टामा उसले अमेरिकासँग मिलेर न्युक्लियर ऊर्जाबाट चल्ने आठ पनडुब्बी बनाउने निर्णय गरेको […]