कति पालिका जित्यो एमालेले ? (सूचीसहित)

काठमाडौँ- हालसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेकपा एमालेले १३ वटा पालिका जितेको छ । नेकपा एमाले जितेको पालिकाहरू - मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले - मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले - मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट - म...