नेपालगन्जका चोकचोकमा ट्राफिक

सदरलाइन, त्रिभुवनचोक, सेतुबिक चोक, धम्बोझी, पुष्पलाल चौकलगायतका चोकमा ट्राफिक प्रहरीले ट्राफिक नियममा कडाइ गरेको छ।...

सम्बन्धित सामग्री

ट्राफिक सप्ताहमा रक्तदान

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

ट्राफिक सप्ताहमा रक्तदान

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

हुम्लामा ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रम गर्दै ट्राफिक प्रहरी

सिमकोट – हुम्लामा ट्राफिक प्रहरीले ट्राफिक नियमबारे जनचेतना फैलाउने कार्यलाई तीव्रता दिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रम गरेको प्रहरी नायब निरीक्षक कलकबहादुर शाहीले जानकारी दिए। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको माथिल्लो हुम्लामा स्थानीय स्तरमा निर्माण भएका सडकहरुमा सवारीसाधन सञ्चालन भइरहेका कारण सवारी नियमबारे जानकारी गराउन आवश्यक परेको शाहीले बताए। ट्राफिक प्रहरीले […]

झम्सिखेलमा नयाँ ट्राफिक लाइट जडान

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आज (बिहीबार)बाट सञ्चालनमा आएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा-३ कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय र सहकार्य गरी  नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको हो।ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उक्त नयाँ ट्राफिक लाइटको स्विच अन गरी उद्‍घाटन

भोलि महाशिवरात्री : यस्तो छ ट्राफिक व्यवस्थापन, ९०० ट्राफिक खटिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र भक्तजन र दर्शनार्थीको उपस्थितिको अवस्था हेरेर ट्राफिक व्यवस्थापन गर्ने जानकारी दिएको छ । ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवतजावतको प्रवन्ध मिलाएको जानकारी दिए । धेरै टाढाबाट आउने भक्तजनहरुको सुविधाका लागि निर्र्वाध […] The post भोलि महाशिवरात्री : यस्तो छ ट्राफिक व्यवस्थापन, ९०० ट्राफिक खटिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्यार्थीलाई ट्राफिक सचेतना अभियान

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वले विद्यार्थीलाई ट्राफिक नियम पालनाका कुरा सिकाउन थालेको छ । विद्यालयमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम सुरु गरिएको हो ।ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रमको अभियान थालनी गरिएको प्रहरी सहायक निरीक्षक एवं जिल्ला ट्राफीक प्रहरी प्रमुख दमनविक्रम सेनले बताएयसैक्रममा सोमबार सिस्ने गाउँ

ट्राफिक लाइट हस्तान्तरण

ज्योति विकास बैंकले काठमाडौं महानगरपालिका, वडा नम्बर १, महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।...

ट्राफिक-नाडाको सहकार्यमा ट्राफिक सचेतना अभियान

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम भएको छ। शुक्रबार त्रिपुरेश्वरमा ट्राफिक सचेतना अभियान २०७८ गरिएको हो। नाडाले मास्क लगाउन सबैलाई आग्रह गर्दै ट्राफिक सचेतना सन्बन्धि जानकारी मुलक सन्देश लेखिएका स्टिकरहरु सवारीमा टाँसिएको थियो।  नाडाले उपलब्ध गराएको ब्यानरले ट्राफिक सचेतनाका लागि सहयोग पुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराइले बताए। हरेक वर्ष ट्राफिक प्रहरसँगको सहकार्यमा नाडाले सचेतना कार्यक्रम गर्दै आएको छ। व्यवसायस...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक लाइट हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाइट हस्तान्तरण गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाइट सुन्धरा, नागस्थानमा सञ्चालनमा ल्याइएको छ ।नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाडौं महानगरपालिका–२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी […]

ट्राफिक प्रहरीले राख्यो ९५ जना विद्यार्थी ट्राफिक स्वयंसेवक

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनका गर्न ९५ जना विद्यार्थी स्वयंसेवक परिचालन गरेको छ