महिला लिग: एपीएफलाई वालिङको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका र बिराटनगर महानगरपालिका भिड्ने छन्। पहिलो खेल साढे ११ बजे सुरु हुनेछ। त्यस्तै आज हुने दोस्रो खेलमा शसस्त्र प्रहरीको एपीएफ र वालिङ नगरपालिका भिड्ने छन्। प्रतियोगितामा उत्कृष्ट लयमा रहेको एपीएफ तालिकाको शीर्षस्थानमा…

सम्बन्धित सामग्री

अलपत्र महिला लिग

नेपाली फुटबलको बागडोर सम्हालेर बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व स्वार्थलिप्त नहुँदो हो त राष्ट्रिय महिला लिग सम्पन्न भएर नयाँ लिगको मिति घोषणा भइसकेको हुने थियो।...

अलपत्र महिला लिग

नेपाली फुटबलको बागडोर सम्हालेर बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व स्वार्थलिप्त नहुँदो हो त राष्ट्रिय महिला लिग सम्पन्न भएर नयाँ लिगको मिति घोषणा भइसकेको हुने थियो।...

महिला लिग : अर्थोप्लास्ट र ललितपुरबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगका लागि ललितपुर महानगरपालिका महिला फुटबल टिम र अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरबीच सम्झौता भएको छ । ललितपुर उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा उपविजेता बन्दै राष्ट्रिय लिगका लागि छनोट भएको थियो । लिग अवधि र त्यसअघि तयारीका क्रममा अर्थोप्लास्टले ललितपुरको टोलीलाई फिजियो सेवा प्रदान गर्नेछ । सोमबार सम्झौता पत्रमा ललितपुर […]

महिला लिग फुटबलको पहिलो चरण चितवनमा हुने

३ फगुन, काठमाडौं । महिला लिग फुटबलको पहिलो चरणको खेल चितवनमा हुने भएको छ । लिगको पहिलो चरणको खेल सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यस लिगमा आठवटा टोली समावेश हरेका […]

राष्ट्रिय महिला लिग स्थगित

काठमाडौं : राष्ट्रिय महिला लिग स्थगित भएको गरेको छ। यसै साता हुने भनिएको लिग कोरोना महामारीका कारण अर्को सुचना जारी नभएसम्म लिग स्थगित भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यहि १५ गतेदेखि हुने तय भएको लिगमा विभागीय ३ र ५ स्थानीय तहसहित ८ टोली खेल्ने तय भएको थियो।

कोरोनाका कारण राष्ट्रिय महिला लिग स्थगित

९ माघ, काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ । एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर […]

राष्ट्रिय महिला लिग माघ १५ बाट

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल (एन्फा) को महिला कमिटीले अर्को महिना राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । ८ टोलीको सहभागितामा माघ १५ गते देखि महिला लिग सुरु हुने महिला कमिटीले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ । राष्ट्रिय लिगमा एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, […]

राष्ट्रिय महिला लिग १५ माघबाट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले  १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराए । ‘१५ माघबाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दिएर दोस्रो चरणको लिग गर्नेछौं,’ खड्काले भने ।  यसपटक एन्फाले महिला लिगमा आठ क्लब सहभागी हुने जनाएको छ । गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच

महिला लिग फुटबल : चन्द्रपुरले चौदण्डगढीलाई २-१ले हरायो

रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ

राष्ट्रिय महिला लिग फुटबल : आर्मी र पुलिस बराबरीमा

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोलरहित बराबरी खेलेका छन् ।  बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलबाट दुवै टोलीले अंक...