मुगुमा ९ वर्षीया बालिकाको बलात्कार र हत्या भएको विरोधमा नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन

काठमाडौं : कक्षा तीनमा अध्ययनरत ९ वर्षीया बालिकामाथि मुगुमा बलात्कारपछि भएको हत्याको विरोधमा नेपाल विद्यार्थी संघ नेपाल कमर्श क्याम्पसले आज बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेको छ। आन्दोलनमार्फत यस्ता किसिमका क्रूर अपराधमा सम्लग्न जो कोही पीडक भए पनि मुद्दा चलाउन र पीडितलाई न्याय दिन सरकारसँग माग गरिएको नेपाल विद्यार्थी संघ,…