काबुलमा विस्फोट पाँचको मृत्यु

अफगानस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्षित गर्दै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।