क्रिकेटर धवनले गरे पत्नी आइशासँग सम्बन्ध विच्छेद

काठमाडौं, २३ भदौ । भारतीय क्रिकेटर शिखर धवनले पत्नी आइशा मुखर्जीसँग सम्वन्ध विच्छेद गरेका छन् । विवाहको ८ वर्षपछि उनीहरुले सम्बन्ध विच्छेद गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । आइशाले सामाजिक सञ्जाल इन्टाग्राममा आफूहरुको सम्वन्धविच्छेदबारे लेखेकी छिन् । उनले आफुलाई डिभोर्स शब्द फोहोरी लाग्ने तर आफै दुई पटककी डिभोर्सी भएको उल्लेख गरेकी छिन् । पहिलो […]

सम्बन्धित सामग्री

राजेशपायल राई र सङबुङले गरे सम्बन्ध विच्छेद

काठमाडौं । गायक राजेशपायल राई र पत्नी साङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । न्यायाधीश पदमराज पाण्डेको …

क्यानडाका प्रधानमन्त्री ट्रुडो र पत्नी सोफीबीच सम्बन्ध विच्छेद

काठमाडौं : क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडो र उनकी पत्नी सोफी कानुनी रुपमा छुट्टिएका छन्।ट्रुडो दम्पतीले बुधबार अर्थपूर्ण र कठिन संवादपछि १८ वर्ष लामो वैवाहिक जीवन यात्रा तोड्दै आफूहरु छुट्टिन लागेको घोषणा गरेका हुन्। दुवैले छुट्टिए पनि आफूहरु गहन प्रेम र सम्मानसहितको निकटतम परिवारका रुपमा रहने बताएका छन्।ट्रुडोको कार्यालयले एक विज्ञप्ति जारी गर्दै छुट्टिने सम्झौता पत्रमा हस्ताक्षर गरेपनि दुवै जना सार्वजनिक समारोहमा सँगै देखा पर्ने जनाएको छ।विज्ञप्तिमा आगामी साता एउटा परिवारकै रुपमा उनीहरु

बिहे भएको २३ वर्षपछि विजयले पत्नीसँग सम्बन्ध विच्छेद गर्न लागेका हुन् ?

दक्षिण भारतीय सुपरस्टार थलपति विजयले विवाहको २३ वर्षपछि सम्बन्ध विच्छेद गर्न लागेको चर्चा भारतीय मिडियामा भइरहेको छ । विजय र पत्नी संगीताका दुई छोराछोरी छन्, जेसन र दिव्या ।

‘महाभारत’का ‘कृष्ण’ भन्छन्- डिभोर्स मृत्युभन्दा बढी पीडादायी

४ माघ, काठमाडौं । टेलिभिजनको ऐतिहासिक सिरियल ‘महाभारत’मा कृष्णको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता नितिश भारद्वाजले सम्बन्ध विच्छेद मृत्युभन्दा बढी पीडादायी हुने बताएका छन् । सन् २०१९ मा उनी र पत्नी स्मिताले आफ्नो १२ वर्षे वैवाहिक जीवनलाई पूर्णविराम लगाएका थिए । स्मिता एक आईएएस अफिसर हुन् । उनीहरुका जुम्ल्याहा छोरी छन् । उनीहरु आमासँगै […]

धनुष र ऐश्वर्याको डिभोर्स

४ माघ, काठमाडौं । साउथका स्टार धनुष र उनकी पत्नी ऐश्वर्याको सम्बन्ध विच्छेद भएको छ । धनुषले सामाजिक सञ्जालबाट प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफूहरु अलग भएको जानकारी दिएका छन् । धनुषले ऐश्वर्यासँग १८ वर्षअघि विवाह गरेका थिए । आफूहरु सहमतिमा नै अलग भएको भन्दै धन्षले आफूहरुको गोपनीयतालाई सम्मान गर्न सबैसँग आग्रह समेत गरेका छन् । […]

रमेश उप्रेती र किरणको डिभोर्स भएको हो ?

२६ पुस, काठमाडौं । अभिनेता रमेश उप्रेती र उनकी पत्नी किरण राणाबीच सम्बन्ध विच्छेद (डिभोर्स) हुन लागेको चर्चा चलचित्रवृत्तमा चलेको छ । किरण र रमेशले लामो समयको वैवाहिक सम्बन्धलाई तोड्ने तयारी गरेको खबरहरु पनि कतिपय सञ्चारमाध्यमले सार्वजनिक गरिरहेका छन् । तर, यो खबरलाई अभिनेता रमेश उप्रेतीले खण्डन गरेका छन् । यद्यपि, आफूहरु अलग भने बस्न […]

निखिल उप्रेतीले गरे जेठी पत्नीसँग औपचारिकरुपमै सम्बन्ध विच्छेद

भक्तपुर । नायक निखिल उप्रेती (दिनेश उप्रेती) र जेठी पत्नी कोपिलाबीच औपचारिकरुपमा सम्बन्ध विच्छेद भएको छ । कोपिलालाई छाडेको झन्डै १३ वर्षपछि उनीहरुले सम्बन्धलाई टुंग्याएका हुन् । जिल्ला अदालत भक्तपुरको अभिलेखअनुसार गत साउन ३२ गते उनीहरुको सम्बन्ध विच्छेद भएको हो । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासमा उनीहरुबीच सहमतीमै सम्बन्ध विच्छेद भएको हो । मिलापत्रमा भनिएको […]

शिखर धवन र आयशा मुखर्जीबीच ८ वर्षपछि सम्बन्ध विच्छेद

इन्डियन क्रिकेटर शिखर धवन र उनकी पत्नी आयशा मुखर्जीबीच पारपाचुके भएको छ । विवाहको ८ वर्षपछि उनीहरू अलग भएकी हुन् । आयशा मुखर्जीले मंगलवार इन्स्टाग्राममा एक स्टाटस लेख्दै सम्बन्ध विच्छेद भएको छ ।          View this post on Instagram                       A post shared by Aesha Mukerji (@apwithaesha)

बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेद गर्ने घोषणा

काठमाण्डाै / माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका छन् । धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । विश्वकै धनी व्यक्तिमध्येका एक ६५... The post बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेद गर्ने घोषणा appeared first on Purbeli News.

अर्बपति बिल गेट्स र पत्नी मेलिन्डाबीच सम्बन्धविच्छेद

एजेन्सी। माइक्रोसफ्ट कम्पनीका संस्थागत बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्। उनीहरुले भनेका छन्, ‘हामीलाई अब एक साथ अघि बढ्न सक्छौं जस्तो लाग्दैन। २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको उनीहरुले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनीहरुको नाममा रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि भने एकसाथ काम गर्ने जनाएका छन्।