रामचन्द्र पौडेलको आरोप :ओलीले देशलाई प्रयोगको थलो बनाए

काठमाडौं: कांग्रेस महाधिवेशनको चटारो परिरहँदा कांग्रेस नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। पौडेलले ६ महिनामा दुई पटक संसद विघटन गरेर व्यवस्था नै संकटमा पुर्‍याएका एमाले अध्यक्ष ओलीले संसद अवरोध गरेर देशलाई अस्थीरतातर्फ धकेल्न प्रयास गरेको दाबी गरेका छन्। उनले सरकारलाई पनि संसद सुरु गराएर…

सम्बन्धित सामग्री

प्रचण्डले गठबन्धन तोडे : रामचन्द्र पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फुटाएको आरोप लगाएका छन् । माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अडान कायमै राखेपछि सत्ता गठबन्धन फुटेको पौडेलको भनाइ छ । आइतबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नयाँ सरकार गठनबारे छलफल भएको थियो । छलफलबीच प्रचण्डले गठबन्धन तोडेर गएको […]

राष्ट्रपतिबाटै प्रणाली खतरा पार्ने काम भयो : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको आरोप लगाएका छन्।  राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेता पौडेलको यस्तो धारणा आएको हो। सामाजिक सञ्जालमा नेता पौडेलले जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरेका हुन्। उनले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निका

कांग्रेसमा संस्थापन समूहको सभापति बैठक : देउवाको प्रशंसा, पौडेलको आलोचना

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन निकट जिल्ला सभापतिहरुको भेलाले क्रियाशील सदस्यताका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अनावश्यक विवाद झिकेको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिको बिहीबार बसेको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले सहमति जुटाइसकेको विषयमा पनि पौडेल समूहले विवाद झिकेको भन्दै आलोचना गरेको हो । ‘अरु पार्टीबाट समायोजन […]

कांग्रेसको नेतृत्व लोकतान्त्रिक हुन नसकेको पौडेलको आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पार्टी नै पहिला लोकतान्त्रिक हुन आवश्यक रहेको बताउनुभएको छ । नेतृत्वका कारण कांग्रेस पार्टी आफैंमा लोकतान्त्रिक हुन नसकेको आरोप लगाउनुभएको छ ।