गोकर्णेश्वर नगरपालिकामा एमालेको अग्रता कायमै, वडा २ को मतगणना हुँदै

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । नगरपालिकामा मेयरका उमेदवार बनेका एमालेका उद्धव बिष्टले १२८५ मत पाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका दीपक रिसालले ११६० मत पाएका छन् । नगरपालिका १ को मतगणना सकिएर वडा २ को मतगणना भइरहेको छ । उपमेयरमा पनि एमालेकी सान्नानी लामाको अग्रता छ...

सम्बन्धित सामग्री

समानुपाति तर्फको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता कायमै

काठमाडौं । समानुपातिक तर्फको मतगणनामा भने नेकपा एमालेको अग्रता कायमै रहेको छ । समानुपातिक तर्फ अब दोलखा र बाजुराको मात्रै मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको हाे । अहिलेसम्म १ करोड ४ लाख २० हजार मत सदर भएको छ । अब दोलखामा करिब ८० हजार र बाजुरामा ६० हजार बढी मत थपिने सम्भावना रहेको […]

बैतडीमा एमालेको अग्रता कायमै

बैतडीमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ नेकपा एमालेको अग्रता देखिएको छ । सोमबार ५ बजेबाट सुरु भएको मतगणना अनुसार अहिले सम्म एमालेले अग्रता कायम गरेको छ । प्रतिनिधिसभामा ५ हजार ५ सय ७८ मत गणना हुदाँ एमालेका दामोदर भण्डारीले २ हजार ६सय २१ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट उनका प्रतिस्प्रधी आमोादीका नरेन्द्र कुवर(विजय सुन्दर)ले २हजार […] The post बैतडीमा एमालेको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवन–२ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रोमा सिमित

काठमाडौं, ५ मंसिर । चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ । पछिल्लो ३०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अग्रता बनाएका पोखरेलले १५० मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् । श्रेष्ठले ९७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने […]

बुढीगंगा मतगणना अपडेट : एमालेको अग्रता कायमै

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ ।  ७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ । अब १ हजार ७११ मत गन्न बाँकी छ ।उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन् । काँग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएकी छन् । एमालेकी खड्का ६०० मतले अगाडि छन् ।

फलेवास नगरपालिकामा एमालेको अग्रता कायमै

पर्वतको फलेवास नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै  राखेको छ । नगरपालिकाको वडा नम्बर ४ को ५९९ मतगणना गर्दा नेकपा एमालेले अग्रता कायम राखेको हो ।पालिका प्रमुखमा एमालेले ३२३ मत प्राप्त गरेको छ भने गठबन्धनका उम्मेदवारले २३५ मत ल्याएका छन् । यस्तै, उपप्रमुखमा पनि एमालेले ३०६ प्राप्त  गरी गरेको छ भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रले १२८ मत ल्याएको छ । यस्तै, वडा नम्बर ४ को वडा अध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ ।

गोकर्णेश्वरमा एमालेको अग्रता, पछ्याउँदै कांग्रेसका दीपक

गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो । एमालेबाट प्रमुख पदका उम्मेदवार उद्धव विष्टले तीन हजार ७८० मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक रिसालले तीन हजार १८५ मतका साथ पछ्याइरहनुभएको छ । नेकपा (एकीकृत …

अछामको मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै

मंगलसेन– अछाम जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।  वडा नम्बर १३ र ५ को मतगणना सम्पन्न  हुँदा एमालेको अग्रता कायम देखिएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार पदम बहादुर बोहराले वडा नम्बर १३ को मतगणना हुँदा १ सय २८ मतले अग्रता लिएका थिए भने वडा नम्बर ५ को गणना  […]

रामेछापको दोरम्बा गाउँपालिकामा एमालेको अग्रता कायमै

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेले अग्रता कायम राख्दै मतान्तर समेत बढाउदै लगेको हो । साे गाउँपालिकाको वडा नम्बर १ डडुवामा १ हजार ५ मतगणना हुँदा एमाले गाउँपालिकाका अध्यक्षका उम्मेदवार टंक चौलागाईले ७ सय २२ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादीबाट मैन कुमार मोक्तानले ६ सय […]

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै

३१, वैशाख, चितवन चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । वडा नं. १ र वडा नं. ९ को ३४३६ मत मतगणना भइसकेको छ । जसमा एमालेको मेयर उम्मेदवार ताराकुमारी काजी महतोले १५६९ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठवन्धनका मेयर उम्मेदवार ऋषि काफ्लेले १३८२ मतसहित पछ्याइरहेका छन् । यस्तै, उपमेयरमा कांग्रेसका खेम […]