प्रधानन्यायाधीश राणा शुक्रबार डिस्चार्ज हुँदै, घरबाटै कामकाज गर्ने

काठमाडौं, मंसिर १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने भएपछि सर्वोच्चमा कायम मुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुङ्गीएको छ । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुको छलफलमा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने र घरबाटै प्रशासनिक काम गर्ने जानकारी गराएपछि कामु प्रधानन्यायाधीशको विवाद तत्काल अन्त्य भएको हो । राणा कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएपछि कायम मुकायम प्रधानन्यायाधीश […]