एमाले महाधिवेशन : ओली र रावलका कार्यकर्ताको भीड बढ्दै, झडपको सम्भावना

चितवन : चितवनको सौराहामा नेकपा एमालेको जारी महाधिवेशनमा अझै बन्दसत्र शुरु हुन सकेको छैन।बिहान हुनुपर्ने भनि तय भएको बन्दसत्र करिब १२ घन्टासम्म पनि शुरु भएको छैन।यसबीच एमाले अध्यक्षमा उम्मेद्‌वारी दिने घोषणा गरेका उपाध्यक्ष डा. भीम रावल पक्षका कार्यकर्ता बन्दसत्रस्थलमा भेला हुन थालेका छन्।अध्यक्ष ओलीसँग छलफलमा नबसेका रावल जय पराजय जे भएपनि अध्यक्षमा उम्मेदवारी दिने अडानमा छन्।बन्दसत्रस्थलमा अध्यक्ष ओली पक्षका कार्यकर्तासमेत भेला भइरहेका छन्।दुवै पक्षका कार्यकर्त

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : ओली लागे बन्द सत्रस्थलतर्फ

चितवन : चितवनको सौराहामा नेकपा एमालेको जारी महाधिवेशनमा करिब १२ घन्टापछि बन्दसत्र शुरु हुन लागेको छ।पदाधिकारी र केन्द्रीय समितिको अन्तिम नामावली तयार पार्न छलफलमा जुटेका अध्यक्ष केपी शर्मा ओली बल्ल होटलबाट निस्किएर बन्द सत्रस्थलतर्फ लागेका छन्।उनी पुगेपछि बन्द सत्र  शुरु हुनेछ।

एमाले महाधिवेशन– राति पौने १० बजे बन्दसत्र हलमा पुगे ओली

नेकपा एमाले दशौं महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओली बन्दसत्रको हलमा प्रवेश गरेका छन् । आइतवार बिहान १० बजेका लागि निर्धारित बन्दसत्रमा सहभागी हुन ओली राति पौने १० बजे हलमा पुगेका हुन् । ओलीले दिनभर पार्क सफारी होटलमा बसेर पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाएका थिए । बन्दसत्र शुरू हुनुअघि अध्यक्ष मण्डलको बैठक बस्दैछ । अध्यक्ष मण्डलमा ओली, भीम रावल, रामबहादुर थापा लगायत छन् ।

एमाले महाधिवेशन : अझै ओर्लिएनन् ओली, शुरु भएन बन्दसत्र

चितवन : चितवनको सौराहामा प्रतिपक्षी दल नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशनमा बन्दसत्र अझै शुरु भएको छैन।एमाले अध्यक्ष केपी शर्मा ओली अझै पदाधिकारी तथा केन्द्रीय समितिको नामावली तयार पार्न छलफल गरिरहेकाले बन्दसत्र शुरु हुन नसकेको हो।अध्यक्ष ओली १२ घन्टादेखि नामको अन्तिम सूची तयार पार्न रिसोर्टको एउटा कोठामा छलफलमा व्यस्त रहेका छन्।केहीबेरअघि मात्र उपमहासचिव विष्णु पौडेलले ओलीको कोठाबाट तल झरेर नामको सूची फेरि प्रिन्ट गरेर लगेका छन्।तर उनले प्रिन्ट गरेर लगेको नामावलीमा पार्टीको ओलीको नाममा

एमाले महाधिवेशन : सहमतिमा नाम जुटाउन सकस, छलफलमा ओली

नेकपा एमाले दशौं महाधिवेशनको पदाधिकारी चयनमा सहमति निकाल्न अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन्। पदाधिकारीका आकांक्षी धेरै हुँदा पार्टीमा ओलीले सहमतिको प्रयास गरेपनि हुन सकिरहेको छैन। सहमतिका लागि भन्दै एमालेको...

एमाले महाधिवेशन : बन्दसत्र केहीबेरमा सुरु हुँदै, ओली पुगे महाधिवेशनस्थलमा

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज दोस्रो दिन । हिजोबाट सुरु भएको महाधिवेशनमा अहिले केहीबेरमै बन्दसत्र सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थल पुगेका छन् । महाधिवेशनस्थल जाने क्रममा मिडियाले उनीसँग प्रतिक्रिया लिन चाहेका थिए । तर, उनी भने कुनै प्रतिक्रिया नदिई महाधिवेशनस्थल प्रवेश गरेका थिए ।

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन ढिलाई

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु हुने भएको छ । तर, बन्दसत्र भने तोकिएको समयमा सुरु हुन सकेको छैन् । बन्दसत्र विहान साढे ८ बजेलाई तय भएको थियो । तर, अध्यक्ष केपी शर्मा ओली र भीम रावल दुवै जना आफूनिकट नेताहरुसँग परामर्शमा जुटेको कारण बन्दसत्र अझै […]

महाधिवेशनमा यस्तो डुंगा चढेर पुग्नेछन् ओली

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थलमा डुंगा चढेर जाने भएका छन्। ओली डुंगाबाट महाधिवेशन स्थल पुग्ने भएपछि नदी किनारमा कार्यकर्ताहरु धमाधम बाटो निर्माण गरिरहेका छन्।अध्यक्ष ओली नारायणीपारिबाट डुंगा चढ्ने भएकाले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। महाधिवेशनस्थलमा ओलीको स्वागतका लागि नेपालको राष्ट्रिय झण्डासहित एमालेको झण्डा बाटोको चारैतिर लगाइएको छ। एमाले महाधिवेशन आज मध्याह्न १२ बजे अध्यक्ष ओलीले उदघाटन गर्ने कार्य

एमाले एकतामा बाधक ओली

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्।सर्वाेच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो। यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए। तर ओली पक्ष अदालतको आदेशविरुद्ध भ्याके

बालुवाटारमा शुरू भयो एमाले महाधिवेशन आयोजक कमिटीको बैठक

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्ष भने उपस्थित छैन । पार्टीको संसदीय दलले खनाल-नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेको अवस्थामा आजको बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । आफूलाई लागेको आरोपको खण्डन र प्रतिवादसहित सांसदहरूले स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सांसदहरूलाई कारवाही हुनसक्ने सम्भावना पनि छ । कर्णाली प्रदेशमा फ्लोर क्रशपछि प्रधानमन्त्री ओली खनाल-नेपाल पक्षलाई अनुशासनको कारवाह...