निर्वाचनको प्रारम्भिक रणनीति तयार गर्न एमालेको सचिवालय बैठक बस्दै

कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार बिहीबारको बैठकमा पार्टीले सात वटै प्रदेशमा हालै सम्पन्न गरेको प्रशिक्षण कार्यक्रमको समीक्षा हुनेछ।...