प्रमोद अग्रहरि अभिनित ‘अदृश्य’को टिजर : महिला हिंसाको घटना छानबिनको कथावस्तु

काठमाडौं । साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक भएको छ । क्राइम–थ्रिलर फिल्ममा प्रमोद अग्रहरि, सोहित मानन्धर, रिस्ता बस्नेत लगायतको शीर्ष भूमिका छ । आइतबार अभिनेता सोहित मानन्धरको जन्मदिन पारेर ट्रेलर सार्वजनिक गरिएको हो । ग्याङस्टर लुक्समा देखिएका अभिनेता अग्रहरिले फिल्ममा एक युवतीको रहस्यमय हत्याको खोजीको नेतृत्व गर्ने अधिकृतको भूमिका निर्वाह […]