काठमाडौँ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको केएचडीसी कार्यक्रमले नसर्ने रोग व्यवस्थापनसम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, जेनेभा युनिभर्सिटी हस्पिटल र केएचडीसी नेपालको सहकार्यमा गोष्ठी सम्पन्न भएको हो। प्राथमिक तहका स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी विकास गरिएको नसर्ने रोग व्यवस्थापनसम्बन्धी पुस्तिका तथा सामग्रीहरूमा परामर्श तथा सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम […]