सांगठनिक विवाद नसकिँदै एमाले महोत्तरीमा बल्झियो टिकट विवाद

विशाल बस्नेत/न्युज कारखाना : महोत्तरी, १४ फागुन । नेकपा एमाले महोत्तरीमा संगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ । विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला पालिकाहरूमा नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षका टिकटका दावेदारहरूबीच मनमुटाव सिर्जना भएको छ । टिकटको लागि स्वघोषणा गर्नेहरू र अनुमान गरिएको चर्चाका आधारमा विशेषगरी वर्दिबास बजारमा निक्कै […]

सम्बन्धित सामग्री

ओलीले कमल थापालाई समर्थन गरेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी

काठमाडौँ – नेकपा एमाले मकवानपुरमा टिकटलाई लिएर विवाद भएको छ । सुरुमा पार्टी नेतृत्वले मकवानपुर १ मा रामेश्वर रानालाई टिकट दिएको थियो । तर, आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर १ मा समर्थन गर्ने सहमति गरेपछि मकवानपुर एमालेमा भाँडभैलो सुरु भएको हो। एमालेको गढ मानिएको निर्वाचन क्षेत्रमा राप्रपा […]

पोखरा महानगर प्रमुख र उपप्रमुखमा कृष्ण थापा र मञ्जु गुरुङद्वारा मनोनयन दर्ता

पोखरा : पोखरा महानगरपालिका प्रमुख पदमा कृष्ण थापाले मनोनयन दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो। पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको…

पोखराको मेयरमा एमालेले कृष्ण थापालाई उठाउने, खोसियो दीपकको टिकट

पोखरा : एमालेले पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो। पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको बताइएको छ। विवादपछि मेयरको उम्मेद्वार टुंगो लगाउने जिम्मा अध्यक्ष…

एमालेभित्र गुट बन्दा उम्मेदवार छनोटमा विवाद

काठमाडौं, बैशाख १२ । नेकपा (एमाले)भित्र उम्मेदवार छनोट प्रक्रिया नमिलेको भन्दै विवाद उत्पन्न भएको छ। खासगरी पार्टीभित्र एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारीलगायतले पार्टीभित्र आफूनिकटका नेताहरूले टिकट पाउनुपर्ने भन्दै अडान राख्न थालेपछि मध्यमार्गी धार खोज्दा झन् विवाद भएको हो। पोखरा र विराटनगर, ओखलढुंगा, कैलाली, इलामलगायतका जिल्लामा ‘भूमिगत गुटगत’ समूह हाबी […]

एमालेमा टिकट वितरण : गृह जिल्लामै कमजोर बने विष्णु पौडेल

रुपन्देहीका एक उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिकाको नेतृत्वका लागि टिकट वितरणमा उपाध्यक्ष विष्णु पौडेल निरीह जस्तै देखिए ।

टिकट खोसिन थालेपछि एमालेबाट पछि हटे भरत, हरिवंशलाई अघि सारिँदै

दोलखाको भीमेश्वर नगरपालिकामा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ।

दोलखा एमालेमा विवाद :  जिल्ला अध्यक्ष विरुद्ध ८ नेताको प्रदेश कमिटिमा उजुरी

एमाले जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठले एकलौटी र जर्बजस्ती उम्मेदवारको टिक घोषणा गरेको भन्दै दोलखा एमालेमा भीमेश्वर नगरको टिकट वितरण बदर गर्न माग गर्दै ८ जना नेताले प्रदेश समितिमा उजुरी...

सांगठनिक विवाद नसकिँदै एमाले महोत्तरीमा बल्झियो टिकट विवाद

नेकपा एमाले महोत्तरीमा संगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ । विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला पालिकाहरुमा नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षका टिकटका दावेदारहरूबीच मनमुटाव सिर्जना भएको छ ।टिकटको लागि स्वघोषणा गर्नेहरू र अनुमान गरिएको चर्चाका आधारमा विशेषगरी बर्दिवास बजारमा निक्कै गर्मागर्मा बढेको छ । केही दिनअघि नेकपा एमालेका नेताहरू केदार बस्नेत, फाल्गुण सुस्लिङ्ग मगर, क्यापछाकी तथा टेकबहादुर बलाम्पाकीले टिकटको दावेदारीमा गरिरहेको चर्चा