नेपाल र दाहालबिच भेटवार्ता

काठमाडौँ– नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भइरहेको छ। साढे ११ बजेदेखि कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा भेटवार्ता सुरु भएको स्रोतले जनाएको छ। एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच छलफल जारी छ। एमाले एकताका लागि नेपाल र ओलीपक्षका […]

सम्बन्धित सामग्री

होटल संघ नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता

होटल संघ नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता भएको छ। संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा पदाधिकारी तथा सदस्यको टोलीले आज अर्थमन्त्री विष्णु पौडेलसमक्ष समग्र अर्थतन्त्रको वचाउ तथा होटल उद्योगको संरक्षणार्थ सुझाव प्रस्तुत गरेको...

नेपाल र खड्काबीच भेटवार्ता

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । नेपालनिवास कोटेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो ।  खड्काको निजी सचिवालयले दिएको जानकारीअनुसार भेटमा वर्तमान सत्तागठबन्धनलाई नै...

अध्यक्ष नेपाल र भारतीय राजदूतबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नेपालका लागि भारतका नवनियुक्त राजदूत श्रीवास्तव र अध्यक्ष नेपालबीच शनिवार भेटवार्ता भएको हो । अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो निवासमा राजदूत श्रीवास्तवसँग भेटवार्ता भएको जानकारी दिएका छन् । भेटवार्तामा नेपाल–भारत सम्बन्ध, अहिलेको वर्तमान परिवेश लगायतका […]

सिंहदरबारमा माधव नेपाल र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

कोटेश्वरमा दाहाल, नेपाल र विप्लवबीच भेटवार्ता

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहरूबीच भेटवार्ता भएको छ ।...

प्रचण्ड, नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच बिहीबार भेटवार्ता भएको छ ।  विप्लव भेटवार्ताका लागि नेपाल निवास कोटेश्वर पुगेका थिए । जहाँ तीन नेताबीच भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।  विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । सो क्रममा नेता नेपाल र प्रचण्डसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयवस्तुमा केन्द्रीत&n

विप्लव-नेपाल भेटवार्ता

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान महासचिव विप्लव र नेता धर्मेन्द्र बास्तोला नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । यसअघि विप्लवले बुधवार मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै […]

माधव नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बॅास्तोलालाई लिएर नेपाललाई भेट्न काेटेश्वर पुग्नु भएको हो । भेटवार्ताका क्रममा नेपाल र विप्लवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । पछिल्लो समय विप्लव राजनीतिक भेटघाटमा सक्रिय हुनु भएको छ । […]

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। नेता नेपाल निवास कोटेश्वरमा नेपाल र गौतमबीच भेटवार्ता भएको हो।पार्टीभित्रका विवाद समाधान गरेर जाने विषयमा नेता नेपाल र उपाध्यक्ष गौतमबीच छलफल चलेको जानकारी प्राप्त भएको छ।नेता नेपालको अडानकै कारणले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेकाे छ। विवाद समाधान कार्यदलले १० बुँदे सहमति बनाएर अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई बुझाइसक

माधव नेपाल र पृथ्विसुब्बा गुरुङबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र एमाले नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित निवासमा दुई नेताबीच भेटघाट भएको नेता नेपालको सचिवालयले जनाएको छ