जिल्ला भलिवल संघ पाँचथरमा २३ वर्षपछि नेतृत्व परिर्वतन

दिपक बोहोरा, पाँचथर – जिल्ला भलिवल संघ पाँचथरमा २३ वर्ष पछि नेतृत्व परिर्वतन भएको छ । मंगलबार फिदिममा संघले अधिबेशन गरी नेतृत्व परिर्वतन गरेको हो । २०५६ सालमा जिल्ला भलिवल संघ पाँचथर स्थापाना भए यता अधिबेशन भएको थिएन् । निबर्तमान अध्यक्ष महेन्द्र थापा मगरले संघलाई २३ वर्ष पछि नेतृत्व गरे पछि नेतृत्व हस्तान्तरण गरेका छन् […]