माओवादीले जनयुद्ध शब्दकाे प्रयाेग नगराेस्, हामी पनि हिंसात्मक द्वन्द्व भन्दैनाैँ : शंकर पाेखरेल

माओवादीले १० वर्षसम्म चलाएकाे 'सशस्त्र युद्ध'लाई लिएर अहिले नेकपा एमाले र माओवादी केन्द्रबीच घाेचपेच चलिरहेको छ । खासगरी संसदमा एमाले सांसद याेगेश भट्टराईले माओवादीले चलाएकाे 'सशस्त्र युद्ध'लाई 'हिंसात्मक द्वन्द्व' भनेपछि दुई पार्टीका सांसदहरू बीच संसदमा चलेकाे जुहारी सामाजिक सञ्जालमा समेत फैलिएकाे छ । यसैबीच एमाले महासचिव शंकर पाेखरेलले हिंसा शब्दमा आपत्ति जनाउने हाे...