महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनिकरण गर्न आत्मरक्षा तालिम

कैलाली – महिला तथा बालिकामाथि हुने हिंसा न्यूनिकरणका लागि धनगढीमा शनिबारदेखि आत्मरक्षा सम्बन्धी शिविर सुरु भएको छ ।  बलात्कार, हत्या, हिंसा जस्ता अपराध बढ्दै जान थालेपछि कैलालीको धनगढीबाट किशोरी–महिलालाई आत्मरक्षासम्बन्धी तालिम दिन सुरु गरिएको हो । महिला अधिकार सम्बन्धी कार्यरत विभिन्न गैरसरकारी संस्थाक...

सम्बन्धित सामग्री

तीन पालिकाका ३० किशोरीहरूलाई तीन दिने आत्मरक्षा तालिम

लमजुङ । लमजुङमा तीन पालिकाका किशोरीहरूलाई आत्मरक्षा तालिम दिइएको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ९ मा रहेको भक्ति नमुना माध्यामिक विद्यालयमा तीन पालिकाका किशोरीहरूलाई आत्मरक्षा सम्बन्धीे तालिम सामाजिक विकास कार्यलयको अयोजनामा तालिम सञ्चालन गरिएको हो । पछिल्लो समय महिला हिंसा बढ्दै गएको हुनाले यस्ता हिंसात्मक गतिविधिलाई न्यूनीकरण गर्ने उद्देश्यले सो तालिम दिइएको आयोजक कार्यालयका प्रमुख […] The post तीन पालिकाका ३० किशोरीहरूलाई तीन दिने आत्मरक्षा तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिंसा न्यूनीकरण गर्न किशोरीलाई आत्मरक्षा तालिम

जुम्लाको गुठीचौर गाउँमा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ३८ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ।...

प्रतिरक्षाका लागि सक्षम बनाउन किशोरीहरुलाई आत्मरक्षा तालिम

लमजुङ ।  लमजुङको सदरमुकाम बेसीशहरमा किशोरी शिक्षा अन्तर्गत किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय लमजुङको आयोजन र सामुदायिक विकास केन्द्र (आरसिडिसि) को प्राविधिक सहयोगमा कक्षा ११ र १२ मा अध्यानरत विद्यार्थीहरूलाई आफ्नो प्रतिरक्षाका लागि सक्षम बनाउन तिन दिनको तालिम प्रदान गरिएको हो । महिला हिंसा एवं बलात्कार जस्ता घटनाबाट जोगिन […]

सामुदायिक विद्यालयका बालिकालाई आत्मरक्षा तालिम

महिला हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । ग्लोबल एक्सन नेपालको आयोजना तथा नगरपालिका, नेपाल आत्मरक्षा सङ्घ र स्थानीय गणेश माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालित तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका नवनिर्वाचित सदस्य जयराम थापाले नेपाली समाजमा देखिएका महिला हिंसाका घटना न्यूनीकरण गर्न यस्ता कार्यक्रमले टेवा दिने बताउनुभयो …

शिक्षक र शिक्षिकालाई आत्मरक्षा तालिम

विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लैङ्गिक हिंसाबाट बच्न सिकाउने उद्देश्यले शिक्षक शिक्षिकालाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसाविरुद्ध आव्हान: आत्मरक्षाको तालिम हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महिला विभागले विद्यालयका शिक्षक र शिक्षिकालाई आत्मरक्षा तालिम प्रदान गरेको छ ।

गुल्मीका किशोरीलाई आत्मरक्षा तालिम

१६ चैत, गुल्मी । गुल्मीको रेसुङ्गा नगरमा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले दुई सय किशोरीलाई आत्मारक्षा तालिम प्रदान गरिएको छ । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला …

बलात्कार रोक्न महिलालाई आत्मरक्षा तालिम

६ असोज, कैलाली । महिला हिंसा, बलात्कार जस्ता घटना न्यूनकरण गर्न महिलाहरूलाई आत्मरक्षासम्बन्धी तालिम दिइने भएको छ । राष्ट्रिय गोजुरियो कराते-दो संघले ओरेक नेपाल लगायतका संघसंस्थाको सहयोगमा तालिम दिन लागिएको हो । शनिबार धनगढीमा आयोजित पत्रकार …