‘टाइगर ३’मा सलमानको फेरिएको लुक्स

मुम्बई(जीन्यूज)– अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गरेका छन् । यो फिल्म ‘एक था टाइगर’को फ्रेञ्चाइजी हो । केही दिनअघि मात्र यो फिल्मको सुटिङ सेटबाट सलमानका कैयौं लुक्स लिक भएका छन् । तस्वीरमा सलमानलाई चिन्न जोकोहीलाई मुस्किल नै पर्छ । सलमानले फिल्मका लागि आफ्नो हुलिया पूर्ण रुपमा परिवर्तन गरेका छन् । […]

सम्बन्धित सामग्री

सलमानको 'टाइगर ३' बक्स अफिसमा कमजोर बन्दै

सुरूवातमा राम्रो कमाइ गरेको फिल्म 'टाइगर ३' को कमाइ लगातार घटिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।...

सलमानको 'टाइगर ३' ले चार दिनमा कमायो १६९ करोड

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्म 'टाइगर ३' ले चार दिनमा १६९.८० करोड कमाइ गरेको हाे।

सलमान खानको चलचित्र ‘टाइगर–३’ले तीन दिनमा कमायो १४४ करोड

काठमाडौँ – बलिउड अभिनेता सलमान खानको चलचित्र ‘टाइगर–३’ले तीन दिनमा १४४ करोड रुपैयाँको व्यापार गरेको छ। बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘टाइगर–३’ ले भारतमा मात्रै तीन दिनमा १४४ करोड ५० लाख भारतीय रुपैयाँको व्यापार गरेको हो। उनका अनुसार चलचित्रले पहिलो दिन आइतबार ४३ करोड रुपैयाँको व्यापार गरेको थियो भने दोस्रो दिन सोमबार ५८ करोडको […]

फिल्म ‘दिमाग खराब’ लाई ‘टाइगर ३’ को चुनौती

‘दिमाग खराब’ ले शो राम्रो पाए पनि फिल्मको लागि चुनौती भने बलिउड फिल्म ‘टाइगर ३’ देखिएको छ।

फिल्म ‘दिमाग खराब’ लाई ‘टाइगर ३’ को चुनौती

‘दिमाग खराब’ ले शो राम्रो पाए पनि फिल्मको लागि चुनौती भने बलिउड फिल्म ‘टाइगर ३’ देखिएको छ।

फिल्म ‘टाइगर ३’ को रिलिज मिति घोषणा

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ को रिलिज मिति घोषणा भएको छ । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ बारे दर्शकको उत्साह बढेको छ । निर्माण पक्षले फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो । यो फिल्म २१ अप्रिल २०२३ मा सिनेमा घरमा रिलिज हुनेछ […]

सलमान खानको ‘टाइगर ३’ फिल्म ईदमा प्रर्दशन हुने

काठमाडौं । भारतीय अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’ आगामी वर्ष सन् २०२३ मा ईदको अवसरको मौका पारी प्रदर्शन हुने भएको छ । सलमान खान र कट्रिना कैफ अभिनित यो फिल्मले आगामी वर्ष धुम मच्चाउने अनुमान गरिएको छ । सलमान खान र कट्रिना कैफले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’ ईदको मौका पारेर प्रर्दशन गर्ने […]

सलमानको ‘टाइगर ३’ अप्रिल २१ मा रिलिज हुने

२० फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’को रिलिज मिति तय भएको छ । यो फिल्म आगामी वर्षको इद अर्थात् अप्रिल २१ मा रिलिज हुनेछ । सलमानले शुक्रबार ‘टाइगर ३’को टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्मलाई लिएर प्रशंसकहरु निकै उत्साहित देखिएका […]

सलमानको ‘टाइगर ३’ सेटमा कडा नियम

बलिउड सुपरस्टार सलमान खान चाँडै आफ्नो फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गर्दैछन् । फिल्ममा उनले अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्नेछन् । भारतमा अहिले कोभिड–१९ को संक्रमण दर तिब्र छ । यहीकारण सलमानले ‘टाइगर ३’ को सुटिङ सेटमा कडा नियम लगाउँदैछन् ।सलमान आफू र आफ्ना वरपरका मानिसलाई सुरक्षित राख्नका लागि कुनै कसुर बाँकी नराख्ने योजनामा छन् । उनले प्रोडक्सन हाउसलाई फिल्मको सुटिङ सेटमा कोभिड प्रोटोकललाई अनिवार्य पालना गर्न उर्दी जारी गरेका छन् । उनको उर्दी अनुसार सुटिङका लागि

‘टाइगर ३’ मा कट्रीना कैफले करियरकै सबैभन्दा लामो एक्सन सिन गर्ने

एजेन्सी। बलिउड नायिका कट्रीना कैफले ‘टाइगर ३’ मा आफ्नो करियरकै सबैभन्दा लामो एक्सन सिन गर्ने भएकी छन्। यसअघिका सिरिज ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा पनि उनले केही एक्सन सिन गरेकी थिइन्। ‘टाइगर ३’ मा भने कट्रीनाको लागि नौला र फरक विशेष एक्सन सिनको योजना बनाइएको निर्माताले बताएका छन्। ‘टाइगर ३’ को मुख्य भूमिकामा भने सलमान खान रहनेछ।