दुई दिने देउडा महोत्सव सम्पन्न

सिमकोट – ठकुरी समुदायले मनाउने गौरा (दुवाटु) को अवसरमा आयोजित जिल्लास्तरीय देउडा महोत्सव सम्पन्न भएको छ। महोत्सवको अवसरमा महिला तथा पुरुषले प्रतिस्पर्धाबिनै देउडा गीत गाएर सम्पन्न गरेका हुन्। खार्पुनाथ गाउँपालिका–५ का वडाअध्यक्ष भरतजंग शाहीका अनुसार देउडा महोत्सव आयोजना गरिएको होे। गौरा पर्वको बेला महिला–पुरुष मिलेर देउडा गीतसमेत गाउने भएको कारणले यसको संरक्षण र प्रवद्र्धनका लागि […]

सम्बन्धित सामग्री

अनेरास्ववियुको विद्यार्थी महोत्सव सम्पन्न

३ जेठ, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को तीन दिने विद्यार्थी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा देशभरबाट एक लाखभन्दा बढी विद्यार्थी सहभागी भएको अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले बताए । घर्तीले महोत्सवमा …

पोखरामा आयोजित तीन दिने तीज सांस्कृतिक महोत्सव सम्पन्न

पोखरा– हरितालिका तीजको अवसरमा पोखरामा आयोजित तीन दिने भव्य तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ ।  पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान) ले पहिलोपटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन, महिला प्रतिष्पर्धा र महिला उद्यमी सम्मेलन लगायतका कार्यक्रम गर्दै बुधबार सम्पन्न भएको हो ।  लेकसाइडको कोमागाने पार्कमा भदौ २५ देखि आयोजित […]

नेपाल–भारत साहित्य महोत्सव सम्पन्न, दशबुँदे घोषणापत्र सार्वजनिक

काठमाण्डाै - दश बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीन दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ ।  विराटनगर महानगरपालिका र भारतको मेरठमा रहेकाे क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतवार हिजाे औपचारिकरुपमा सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक/अर्को देशमा प्रवर्द्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ।  त्यस्तै महाभारत कालीन राजा विराटको दरबारला...

रामेछापको उमाकुण्डमा दुई दिने बालकला र साहित्य महोत्सव

प्रिति : रामेछापको उमाकुण्ड गाउँपालिकास्थित बम्तीभण्डार र प्रितिमा दुई दिने बाल कला तथा साहित्य महोत्सव सम्पन्न भएको छ। पहिलो दिन बाम्तीस्थित सिद्धेश्वर माविमा भएको महोत्सवमा विभिन्न किताबहरु विमोचन भएको थियो। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यतामा आयोजित महोत्सवमा बालबालिकाका साहित्यका विषयमा छलफल चलेको थियो। त्यसैगरी बालबालिका कविता, कथा, चित्र, निबन्धका…

सातौं पर्वतीय महोत्सव सम्पन्न

हिमाली क्षेत्रका विभिन्न विषयका बारेमा जानकारी दिने उद्देश्यसहित आयोजना गरिएको सातौं पर्वतीय महोत्सव २०७९ सम्पन्न भएको छ। अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसर पारी शनिबार (डिसेम्बर ११)देखि सुरु दुईदिने महोत्सव आइतबार सम्पन्न...

तीन दिने तामाङ ज्ञान महोत्सव सम्पन्न

सातौं तामाङ ज्ञान महोत्सव तथा ९० औं पहिचान दिवस विविध कार्यपत्र प्रस्तुतिकरण, स्मृति वाचन तथा प्यानल छलफल गरी सोमबार सम्पन्न भएको छ । कार्यक्रममा ‘तामाङ मातृभाषा र प्रविधि’ शीर्षकको सत्रमा डा.लोक बहादुर लोप्चनले मन्डनदेउपुरमा प्रअहरुका विद्यालयमा शिक्षण माध्यमको दृष्टिकोण, प्रताप बलले भारतमा तामाङ भाषा, धन बहादुर तामाङले राष्ट्रिय परिदृश्यमा तामाङ भाषाः ज्ञान, इतिहास, संस्कृति र समाज विकासको संवाहक र विशेषताबारे प्रस्तुति दिए ।त्यस्तै, डा.बालकृष्ण बलले, भाषा र प्रविधिको सम्बन्ध, कुमा

हेटौँडा साहित्यिक महोत्सव सम्पन्न

मकवानपुरका महिला साहित्यकारको संस्था आँचल साहित्य कला पुञ्जले आयोजना गरेको दुई दिने हेटौँडा बृहत् साहित्य महोत्सव सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई आमन्त्रण गरी महोत्सवको आयोजना गरेको हो । महोत्सवको पहिलो दिन ‘साहित्यमा राजनीति’ विषयमाथि बहस भएको थियो । ध्रुव अधिकारीका अनुसार उक्त कार्यक्रममा साहित्यकार भूपाल राई र समीक्षक घनश्याम घिमिरे वक्ता रहेका थिए भने सहजकर्ताको काम ठाकुर बेलबासेले गरेका थिए । सबै वक्ताहरुले

एभोकाडोको राजधानी धनकुटामा महोत्सव सकियो

धनकुटा, मंसिर ५ । एभोकाडोको राजधानी घोषित धनकुटामा शनिबारबाट शुरु भएको दोस्रो एभोकाडो महोत्सव सम्पन्न भएको छ । एभोकाडो कृषक समुहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजनामा दुई दिने महोत्सव भएको हो । महोत्सवको पहिलो दिन किसान तथा व्यापारीका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए भने आज दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरु बीच एभोकाडोको […]

राष्ट्रिय गजल महोत्सवमा पाँच बुँदे घाेषणा

प्रज्ञा प्रतिष्ठानमा आयोजित दुई दिने राष्ट्रिय गजल महोत्सव सम्पन्न भएको छ।