काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले एमसिसीको विषयमा दलहरुको धारणा बुझेर निष्पक्षता र तटस्थता अपनाउने बताएका छन् । मैले दलहरुको धारणा बुझिरहेको छु। एमसिसीको विषयमा निष्पक्ष ढङ्गले निर्णय गर्छु,’ सभामुख सापकोटाले भने। सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी थिएन । उनले यसअघि देखि नै सर्वदलीय बैठक बहिष्कार गर्दै आएको छ। सभामुख सापकोटाले एमालेलाई संसद् गतिरोध अन्त्यका लागि […]