अफगानिस्तानको राजधानी काबुलमा विद्यालय नजिकै विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ। शनिबार माध्यामिक विद्यालयबाट विद्यार्थीहरु निस्किरहेको बेला विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ। उक्त घटनामा धेरैजना घाइते समेत भएका छन्। हाल घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।
विस्फोटबाट भएको क्षतिमा छात्राहरु धेरै प्रभावित भएको बताइएको छ। सुन्नी लडाकूको संलग्नतामा यो…