कीर्ते कारोबार : रक्षक ठानिएका वडा अध्यक्ष यसरी भए भक्षक

रुपन्देही– जग्गा धनीको नाम गरिब कोहार हो, उमेर ६९ वर्ष । रुपन्देहीको सांस्कृतिक नगरपालिका–१०, मधुवनीमा उनको नाममा १० कठ्ठा १७ धुर जग्गा छ, कित्ता नम्बर ४८८ र ५०७ । अहिले उक्त जग्गाधनीको नाम अर्कै छ, गोविन्दप्रसाद कोहार । सन्दीप कार्की हुँदै जग्गाधनीको नाम गोविन्दप्रसाद कोहार भएको हो । नागरिकता प्रमाणपत्र, वडा कार्यालयको फोटो प्रमाणितसहितको किटानी […]