फ्रान्सका राष्ट्रपति म्याक्रों र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

काठमाडौं । युक्रेनको सीमा नजिक रुसी सेना तैनाथ गरिएतापनि आक्रमण गर्ने रुसको योजना नरहेको विश्वास दिलाएको फ्रान्सेली राष्ट्रपति म्याक्रोंले बताउनु भयो । विभिन्न देशको भ्रमणमा रहनु भएका फ्रान्सेली राष्ट्रपति म्याक्रों रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाइ भेट गरी युक्रेन पुग्नु भएको हो । सोही क्रममा युक्रेनका राष्ट्रपति भोलोमिडिर जेलेन्स्कीसंग भेटेर पुटिन आक्रमणमा पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो […]