महिला भलिबलमा अक्सनपछि उत्साह : कुन खेलाडी कति रकममा अनुबन्ध भए ?

२ साउन, काठमाडौं । नेपाल राष्ट्रिय खेल भलिबल, त्यसमा पनि उपलब्धि र चर्चाका हिसावले अगाडि रहेको महिला भलिबल । अनि महिला फ्रेन्चाइज लिग र खेलाडी अक्सन । नेपालको भलिबलको कुरा गर्दा यी चार कुरा अब मुख्य …