एकीकृत समाजवादीका असन्तुष्टहरूसँग समूहगत एकता हुँदैन: ओली

अध्यक्ष ओलीले त्यसरी आउने समूहसँग नै एकता नहुने र कोही व्यक्ति व्यक्तिगत रूपमा आउँछन् भने स्वागत गर्न तयार रहेको बताएका हुन्।