विना भिसा अमेरिका छिर्न खोज्नेको लर्कोपछि टेक्सासको सिमाक्षेत्रमा संकटकाल घोषणा

टेक्सासको सीमावर्ती सहरका मेयरले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । दक्षिणी सिमानाबाट विना भिसा अमेरिका छिर्ने आप्रवासीहरूको आगमनलाई सम्हाल्ने समुदायको क्षमताको बारेमा चिन्ताका साथ संकटकाल घोषणा गरिएको हो । एल पासोका मेयर ओस्कर लीजरले मेक्सिकोसँगको अमेरिकाको सीमामा रहेको सहरलाई डिसेम्बर २१ मा टाइटल ४२ समाप्त भएपछि आवश्यक हुने अपेक्षा गरिएका थप स्रोतहरू प्रयोग गर्न अनुमति […]