काठमाडौं : रौतहटबाट बिहीवार राति बाट बस छुट्यो। भरिभराउ गाडीमा करिब ७ घण्टाको यात्रा गरी काठमाडौं पुग्नु थियो यात्रुहरुलाई। उद्देश्य - काठमाडौं पुग्नु। दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्नु। त्यही बसमा थिए मोलापुर नगरपालिकाका रामसिंह यादव।
त्यहाँका मेयर रीनाकुमारी साह र उनका पति तथा शहरी विकास मन्त्री प्रभु साहले भनेपछि उनी…