न्युयोर्कको ग्यारेज भत्किँदा एकको मृत्यु, पाँच घाइते

एजेन्सी । अमेरिकाको न्युयोर्क शहरमा बहुतले पार्किङ भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । न्युयोर्कको ब्रुकलिन ब्रिज नजिक रहेको तीन तले उक्त ग्यारेजमा सयौं कार पार्किङमा रहेकोमा ग्यारेज भत्केपछि थुप्रै‌ कारहरुमा क्षति पुगेको छ । केही व्यक्ति पार्किङको क्रममा रहेको बेला एक्कासी ग्यारेज भत्किएको थियो । पार्किङस्थल भत्केपछि […]