भारतमा एकैदिन कोरोनाबाट दुई हजार २० को मृत्यु

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा दुई हजार २० कोरोना संक्रमितको मृत्यु कोरोना संक्रमितको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५९ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको...

सम्बन्धित सामग्री

भारतमा एकैदिन थपिए साढे १२ हजार सङ्क्रमित,  २० जनाको मृत्यु

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशमा १२ हजार ४३० नयाँ कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ । उता १२ हजार ९५६ जना कोरोनाबाट निको पनि भएका छन् । योसँगै सक्रिय केसको सङ्ख्या ५ सय ४६ ले कम भएको छ । हाल भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ४२ हजार २५२ रहेको छ । आइतबार देशमा १३ हजार २९९ नयाँ कोरोना सङ्क्रमित थपिएका थिए भने १९ जनाको मृत्यु भएको छ । राज्यको बंगालमा १ हजार ४ सय ४९ नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् भने ६ जनाको मृत्य

थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ । यस्तै कुल संक्रमित पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५०५ जना पुगेका छन् । संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् । हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । संक

आइतबार कोरोनाबाट २० संक्रमितको मृत्यु

काठमाडौं, २७ असार। पछिल्लो २४ घन्टामा  कोरोना संक्रमणबाट  थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ४ सय २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ३१ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार २ सय ८० […]

नयाँ २६३६ संक्रमित भेटिए, २० जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो समय थप दुई हजार ६ सय ३६ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ११ हजार सात सय ४८ जनाको कोरोना परीक्षण गरिएको थियो।२४ घण्टाभित्र कोरोनाबाट चार हजार तीन सय ४८ मुक्त भएका छन्। त्यस्तै कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ जना पुगेको मन्त्रालयले जनाएको छ।उपत्यकामा काठमाडौंमा तीन सय २,भक्तपुरमा ५६ र ललितपुरमा एक सय जना गरी कूल चार सय ५८ जना कोरोना संक्रमित भेटिएका छन्।

थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

असार १५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको अनुसार ७ हजार २५९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७२८ र ४ हजार ४८९ ओटा एन्टिजेन परीक्षणमा ९०८ गरी २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विगत घण्टामा ४ हजार ३४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ। कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको  छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।

कोरोनाबाट ४० लाखको मृत्यु, १६६ दिनमा २० लाखले ज्यान गुमाए

एजेन्सी।कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब ४० लाख पुगेको छ। कोरोना रोकथामका लागि खोप अभियान चलिरहँदा नयाँनयाँ भेरियन्ट चिन्ताको विषय बनेको छ।अल्फादेखि डेल्टासम्मका भेरियन्टमा धेरैले ज्यान गुमाएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख पुग्न एक वर्ष समय लागेको थियो।जबकि पछिल्लो १६६ दिनमा नै थप २० लाखको मृत्यु भइसकेको छ। अमेरिका,ब्राजिल,भारत, रुस र मेक्सिकोमा सर्वाधिक मानिसले ज्यान गुमाएका छन्।

चितवनमा कोरोनाबाट थप २० जनाको मृत्यु

कोरोना भाइरसको संक्रमण पुष्टि भएर भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये बुधबार २० जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो । यसअघि सोमबार १५ जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट २४ घन्टामा विश्वमा १४ हजार ८ सय बढीको मृत्यु

एजेन्सी। कोरोना भाइरसको संक्रमणबाट २४ घन्टामा १४ हजार ८२१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी भारतमा ३२ सय ८५ जना र ब्राजिलमा ३१ सय २० जनाको मृत्यु भएको छ। अमेरिकामा ८८५, अर्जेन्टिनामा ५१२, पोल्यान्डमा ४६०, इरानमा ४६२, कोलम्बियामा ४३६, युक्रेनमा ४३२, पेरूमा ४०३, रुसमा ३९२, जर्मनीमा ३५४, टर्कीमा ३४६, इटालीमा ३७३, फ्रान्समा ३३३ जनाको मृत्यु भएको छ।

पर्सामा कोरोनाबाट २ जनाको मृत्यु

पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा उनीहरुको मंगलबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित प्रगतिनगर बस्ने ६२ वर्षीय पुरुष र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनपूर्व अस्पताल भर्ना भएका ६२ वर्षीय पुरुषको मंगलबार बिहान  ८ बजेर २० मिनेटमा मृत्यु भएको हो । एक महिना अघि भारतको नयाँ दिल्लीमा छोरालाई ...

उपचार र प्रतिरोध क्षमताका कारण नेपालमा कोरोनाबाट मृत्यु कम : प्रधानमन्त्री

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको बताए । …