एमसीसी पारित हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास हुने बताएका छन् । पछिल्लो समय एमसीसीलाई लिएर विवाद भैरहेको बेला प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । बाढी/पहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणको लागि सुदूरपश्चिम पुगेका देउवाले आज (शुक्रबार) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले भनेका छन्,‘एमसिसी पास हुन्छ, यो ठूलो अनुदान हो, […]

सम्बन्धित सामग्री

एमसीसी पारित भयो, अब धेरै आर्थिक सहयोग आउँछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले व्यापार घाटा आफूले नबढाएको बताउनुभएको छ । यद्यपि बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट लिन सकिने उहाँको तर्क छ ।

प्रचण्ड भेट्न विहानै खुमलटार पुगे प्रधानमन्त्री देउवा

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दाहाललाई भेट्न विहानै खुमलटार पुगेका देउवाले एमसीसी पारित गर्नेबारे छलफल गरेका छन् । संसदमा एमसीसी टेबल भएपछि पारित गर्नका लागि पछिल्लो पटक प्रधानमन्त्री देउवा दौडधुपमा लागेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा […]

प्रचण्ड–नेपालको ‘धोखा’पछि प्रधानमन्त्री देउवा ओलीको साथ खोज्दै

अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्ने विषयमा सत्ता गठबन्धनबीच सहमति नभएपछि र सरकारमा बसेर एमसीसीको बिरोधमा आन्दोलन हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा विकल्पको खोजीमा लाग्नुभएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियाग लगाए एमसीसी पारित हुन दिने भद्र सहमति गरेका माओवादी केन्द्र र नेकपा समाजवादीका अध्यक्षद्वय त्यसबाट पछि हटेपछि प्रधानमन्त्री देउवा एमालेको साथ …

प्रचण्डको दौडधुप बढ्यो, प्रधानमन्त्री देउवा भेट्न बालुवाटारमा

काठमाडौं, १९ माघ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । एमसीसी, स्थानीय तहको निर्वाचन र राजदूत नियुक्तीलगायतका विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेको स्रोतको दाबी छ । पछिल्लो समय प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउन गठबन्धनका नेताहरुलाई दबाब दिएका छन् । प्रचण्डले भने यथास्थितिमा […]

एमसीसी अनुमोदन गर्न कूटनीतिक दबाबमा देउवा

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड दिएको छ । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ गठबन्धन दलहरूबीच नै मतभेद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर कूटनीतिक दबाबमा छन् ।प्रधानमन्त्री देउवा यसअघि नै एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । २०७४ सालमा आफ्नै नेतृत्वको सरकारको पालामा अमेरिकासँग एमसीसी सम्झौता भएकाले पनि सो अनुमोदन गर्ने दबाब प्रधानमन्त्री देउवासामु छ । एमसीसीको प्रतिनिधिसँगको हरेक भेटमा प्रधानमन्त्री देउवाल

प्रधानमन्त्री देउवा एमसीसी अनुमोदन गर्न दबाबमा

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड दिएको छ । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ गठबन्धन दलहरूबीच नै मतभेद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर कूटनीतिक दबाबमा छन् । प्रधानमन्त्री देउवा यसअघि नै एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । २०७४ सालमा आफ्नै नेतृत्वको सरकारको पालामा अमेरिकासँग […] The post प्रधानमन्त्री देउवा एमसीसी अनुमोदन गर्न दबाबमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीलाई लिएर प्रधानमन्त्री देउवा र ओलीबीच हिमचिम बढेपछि प्रचण्ड-माधव तनावमा !

काठमाडौं, १७ माघ । अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसद्बाट पास गर्नेगरि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अघि बढेपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ। खासगरी स्थानीय तहको निर्वाचनबारे गठबन्धनका नेताहरु छलफलमा जुटेको बेला प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनको लागि सहयोग गर्नपनि आग्रह गरेका थिए । देउवाले एमसीसी पारित गर्न नसघाए आफूलाई प्रमुख प्रतिपक्षी दल […]

एमसीसीलाई लिएर प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्काबीच मतभेद !

काठमाडौं, २४ कार्तिक । अमेरिकी सहयोग सम्झौता एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काको अभिव्यक्ति फरक फरक आउन थालेको छ । प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पारित गर्नुपर्ने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिँदाखेरि उता परराष्ट्रमन्त्री खड्का भने एमसीसी राष्ट्रिय सहमति गरेरमात्रै अघि बढाउनुपर्ने पक्षमा उभिएका छन् । उनले पछिल्लो समय यस्तैखाले अभिव्यक्ति […]

‘प्रधानमन्त्री देउवा अहिले बढि बढि बोलिरहनुभएको छ’ : खतिवडा

नेकपा (एकीकृत समाजवादी) का उपमहाचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले अहिलेको अवस्थामा एमसीसी पारित नहुने बताएका छन् । उनले यसमा आफ्नो पार्टीको कुनै सहमति नरहने पनि स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘हुँदैन, आजको अवस्थमा एमसीसी […]