काठमाडौं, १८ कार्तिक । एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाइएको छ । काठमाडौं जिल्ला अदालतले आज लामिछानेलाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको हो । सो आदेशसँगै उनलाई सुन्धारामा रहेको केन्द्रीय कारागार पठाइएको छ । आज (शुक्रबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशले लामिछानेलाई सुन्धारास्थित केन्द्रीय […]