जुम्लाः कोरोना रोकथाम तथा नियन्त्रण गर्न लाखौँको स्वास्थ्य सामग्री सहयोग

जिल्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा साझेदारी सहयोग केन्द्र पेसन नेपाल र प्लान इन्टरनेश्नल नेपालले ४० लाख ७९ हजार १ सय ३१ रुपैयाँ बढिको स्वास्थ्य सामग्री सहयोग गरेको हो।