१२ वर्षीया बालिकालाई यौन शोषण गर्ने शिक्षक पक्राउ

चितवन : माडी नगरपालिका–५ स्थित ब्रह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ। घर

सम्बन्धित सामग्री

यौन शोषणको आरोपमा शिक्षक पक्राउ

छात्रालाई यौन शोषण गरेको आरोपमा झापाका एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्।

भारतको हरियाणामा २४ छात्रामाथि यौनशोषण, दुई शिक्षक पक्राउ

भारतको हरियाणा राज्यमा एउटा सरकारी विद्यालयमा छात्रामाथि यौन शोषण भएको घटना सार्वजनिक भएको छ। हरियाणाको हिसार जिल्लास्थित एउटा गाउँमा रहेको सरकारी विद्यालयमा २४ जना छात्रामाथि यौनशोषण भएको खुलेको भारतीय संचारमाध्यमले जनाएका छन्। छात्रामाथि यौनशोषण गरेको आरोपमा प्रहरीले विद्यालयका ल्याब असिसटेन्ट, फिजिकल ट्रेनिङ इन्स्ट्रक्च...