‘योजना कार्यान्वयनमा केन्द्रित हुनुस्’

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरिले योजना कार्यान्वयनमा केन्द्रित हुन मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् । प्रदेश सरकारको हालसम्मको प्रगति चिन्ताजनक रहेको बताउँदै मुख्यमन्त्री गिरिले भने, “अबको हाम्रो सम्पूर्ण ध्यान योजना कार्यान्वयनमा केन्द्रित हुनु पर्दछ […]

सम्बन्धित सामग्री

ऐन कार्यान्वयनमा केन्द्रित हुन मन्त्रीको निर्देशन

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरीयतासम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको एक कार्यक्रममा उहाँले स्वास्थ्य कस्तो रहने भन्ने खाद्यवस्तुले निर्धारण गर्ने भएकाले खाद्यवस्तुको नियमनमा विशेष जोड दिन निर्देशन दिनुभयो । खाद्यसम्बन्धी निर्देशिका एवं ऐन कार्यान्वयमा आइसकेको छ, यसलाई कडाइका साथ कार्यान्वयनमा ल्यायो भने यसले खाद्य स्वच्छतामा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

प्रचण्डको चीन भ्रमण सम्झौता कार्यान्वयनमा केन्द्रित हुनुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  असोजको पहिलो साता  उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने तयारी भइरहेको छ। पहिलो औपचारिक भ्रमणका क्रममा भारत गएर फर्किएको दुई महिनापछि प्रचण्ड चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् । अहिले चीनले भारतले जस्तै विवादास्पद नक्सा निकालेको छ। उक्त नक्साको विषयमा प्रचण्ड कसरी कुन रूपमा प्रस्तुत होलान् ? आफ्ना एजेन्डा कसरी राख्लान् […]

बजेटको ध्यान उत्पादन वृद्धि र आयात प्रतिस्थापनमा केन्द्रित छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयको सम्पूर्ण टीमसहित लागिरहेका छन् । उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित आएको चालु आर्थिक वर्षको बजेटले निर्यात व्यापारमा पनि ८ प्रतिशतसम्मको ‘इन्सेन्टिभ’ दिने नीतिगत व्यवस्था गरेको छ । तर, यही आर्थिक वर्षमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । चुनावमा केन्द्रित हुँदा बजेट कार्यान्वयनमा पर्ने असर, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनबाट अर्थतन्त्रमा पर्ने दीर्घकालीन सकारात्मक असरजस्ता

चुनावमा विदेशी गाडी प्रयोग गर्न नपाउने नियमप्रति मधेस केन्द्रित दलको आपत्ति

१७ चैत, काठमाडौं । स्थानीय चुनावमा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने व्यवस्थाप्रति मधेश केन्द्रित दलले असन्तुष्टि जनाएका छन् । निर्वाचन आचार संहितामा रहेको यो व्यवस्थालाई लिएर मधेश प्रदेशका दलका प्रतिनिधिले गुनासो गरेको पूर्वकानुन सचीव माधव पौडेलले बताए । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरुको विषयक कार्यक्रममा प्रस्तुतीकरण गर्दै उनले यस्तो जानकारी दिएका हुन । […]

वार्षिक बजेट कार्यान्वयनमा केन्द्रित हुन ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौँ । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । ऊर्जा विकास मन्त्रालय मातहतका खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशका १० जिल्ला कार्यालयका प्रमुखहरूको सहभागितामा सोमबार राजधानी सुर्खेतमा बजेट कार्यान्वयनको अवस्था र त्यसको प्रभावकारिताका विषयमा भएको […]

एमसिसी कार्यान्वयनमा ढिलाइः दुई अमेरिकी उच्च अधिकारी नेपालमा

अहिले उहाँहरूको भ्रमणको मुख्य उद्देश्य एमसिसी परियोजनाको अनुमोदनमा भइरहेको ढिलाइमा केन्द्रित हुनेछ।...

१० बुँदे कार्यान्वयनमा प्रतिवद्ध छौं : नेम्वाङ

नेकपा एमालेका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।विघटित पार्टी एकता कार्यदलका सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालिएको प्रतिक्रिया दिएका हुन् । शनिबार विहान सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय […]

अब बजेट कार्यान्वयनमा लाग्नुपर्छ : बैंकर शाह

काठमाडौं : सफल बैंकर अनिलकेशरी शाहले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न क्षमताले भ्याएसम्म लाग्नुपर्ने बताएका छन्‌।तर, समग्र बजेट निकै विस्तृत रहेको र जारी महामारीसँग जुध्ने विकल्पहरूमा भने केन्द्रित नभएको उनले विश्लेषण गरेका छन्‌।'बजेटमार्फत सरकारले कोरोना महामारी आगामी आर्थिक वर्षभित्र पूर्व स्थितिमा फर्कने अनुमान गरेको छ। तर, ब कोरोना महामारीको स्थिति कस्तो रहन्छ भन्ने स्थितिले बजेट कार्यान्वयनमा प्रभाव पार्छ,' शाहले बजेटप्रति प्रतिक्रिया दिँदै भनेका छन