दुई-तीन दिनभित्रै सिट बाँडफाँट टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई-तीन दिनभित्रै गठबन्धन दलबिच सिट बाँडफाँट टुंगो लाग्ने बताएका छन्। पार्टीको कार्यक्रमका लागि जनकपुरधाम पुगेका दाहालले गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताए। 'गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ', दाहालले भने, 'कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ।…

सम्बन्धित सामग्री

गठबन्धनमा भोलिसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल जारी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा भोलि दिउँसोसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल भइरहेको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले कार्यदल तहमा छलफल जारी भएकाले भोलि दिउँसोसम्म सिट बाँडफाँट सकिने बताएका हुन् । ‘निर्वाचन मिति नजिकिँदै छ । गठबन्धनभित्र गम्भीर छलफल भइराखेको छ । सहमति र तालमेलको कुरा अघि बढिराखेको छ । मैले र वरिष्ठ उपाध्यक्ष कमरेड नारायणकाजी का

सिट बाँडफाँट आजै टुंग्याउँछौं : प्रचण्ड

२४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट आजै टुंग्याउने बताएका छन् । त्यसका लागि आज अपराह्न तीन बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने उनले जानकारी दिए । पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘तीन बजेदेखि टुंगाउने गरि आज छलफल गर्दैछौं ।’ सिट बाँडफाँटको सहमति नजिक पुगेको उनको […]

सिट बाँडफाँट टुँगो लगाउन प्रचण्ड, माधव र रामचन्द्र बालुवाटारमा जम्मा

काठमाडौं, २३ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँट टुँगो लगाउन उनीहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको छ । यसअघि सिट बाँडफाँट गर्न बनेको कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । कार्यदलमा […]

सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ,२१ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनमा मागेअनुसार सिट भाग नपरे पनि सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएको हो । अध्यक्ष प्रचण्डले बुधबारभित्र सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल […]

तीन दिनभित्रै सिट बाँडफाँट गरेर चुनावी तयारीमा जुट्छौँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने दाबी गरेका छन्।पार्टीको कार्यक्रमका लागि जनकपुरधाम पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताएका हुन्। उनले भने, ‘गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ। कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुङ्गो लगाउँछ।

अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ : प्रचण्ड

जनकपुरधाम- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताए। “गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ”, अध्यक्ष दाहालले भने, “कार्यदलले आज […]

दुई-तीन दिनभित्रै सिट बाँडफाँट टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई-तीन दिनभित्रै गठबन्धन दलबिच सिट बाँडफाँट टुंगो लाग्ने बताएका छन्। पार्टीको कार्यक्रमका लागि जनकपुरधाम पुगेका दाहालले गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताए। 'गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ', दाहालले भने, 'कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ।…

गठबन्धनका दलहरुबीच सन्तुलन मिल्ने गरी सिट बाँडफाँट हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलहरुमा सन्तुलन मिल्ने गरी चुनावी सिट बाँडफाँट हुने बताउनुभएको छ । माओवादी पार्टीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका प्रचण्डले प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी छलफल भइरहेको भन्दै कुन–कुन प्रदेशका कुन–कुन क्षेत्र कसले पाउने भन्ने पनि टुंग्याउने दाबी गर्नुभयो । बाँडफाँटबारे शुक्रबार पनि […]

संघ र प्रदेशको क्षेत्र तोकेरै सिट बाँडफाँट हुन्छ : प्रचण्ड

१७ भदौ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने बताएका छन् । शुक्रबार सुर्खेत पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सिट बाँडफाँटको विषयमा बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र कुनै असहमति नभएको दाबी गरे । ‘प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउने एक खालको सहमति भएको छ […]

सिट बाँडफाँट विहीबार टुंग्याउने गठबन्धनमा सहमति

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार  पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो ।जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला सहभागी थिए ।यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकी