राष्ट्रपतिको कदमविरुद्ध सरकारमा सामेल चार दलको विज्ञप्ति जारी

काठमाडौँ– सत्ता गठबन्धनका चार दलले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध विज्ञप्ति जारी गरेका छन् ।  राष्ट्रिय जनमोर्चा नेपालबाहेकका सरकारमा सहभागी चार दल सहभागी आज बिहानको संयुक्त बैठकले गरेको निर्णय अनुसार संयुक्त विज्ञप्ति जारी गरिएको हो । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक […]

सम्बन्धित सामग्री

कांग्रेसले अझै पाएन संसदीय दलको उपनेता

२५ माघ, काठमाडौं । संसदीय दलको नेतामा चयन भएको एक वर्ष कटिसक्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको उपनेता बनाएका छैनन् । कांग्रेसको संसदीय दलको विधान अनुसार दलको नेताले उपनेता मनोनीत गर्ने व्यवस्था छ । गत पुस ६ मा देउवा संसदीय दलको नेतामा चयन भएको एक वर्ष पुगेको छ । अघिल्लोपटक भने देउवाले […]

माओवादी संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ। प्रतिनिधिसभाको बैठक बस्नुअघि माओवादीले संसदीय दलको बैठक राखेको हो। प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज...

'दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरू सोही दलको'

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरू सोही दलको हुने स्पष्ट पारेका छन् । शनिबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्दै दलको चिन्ह लिएर निर्वाचित भएकाहरू सोही दलको जनप्रतिनिधि हुने प्रस्टाएका हुन् । तर, स्वतन्त्र चिन्ह लिएर उम्मेदवार भएकाहरू निर्वाचित भए भने उनीहरू स्वतन्त्र जनप्रतिनिधि नै हुने कानुनी व्यवस्था रहेको समेत उ

‘जुन दलको चिन्हबाट लड्यो त्यही दलको उम्मेदवार’

काठमाडौं, १ वैशाख । राजनीतिक दलहरुले तालमेल गर्दा एउटै दलको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने सम्मको सहमति गरेका छन् । ३० चैत्रमा मात्र नेकपा एमालेको सूर्य चिन्हबाट राप्रपा नेपाल र परिवार दलका उम्मेदवारहरु चुनाव लड्ने सहमति बनेको थियो । तर, निर्वाचन आयोगले यसबारे चासो व्यक्त गरेको छ । आयोगले बिहिबारको पत्रकार सम्मेलनमा जुन दलको चुनाव […]

माओवादी संसदीय दलको बैठक जारी

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ ।  दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा  संसदका एजेण्डाका बारेमा छलफल हुने जनाइएको छ । संसद बैठक बस्नुअघि माओवादीले दलको बैठक बोलाएको हो...

शिक्षकहरू कानूनविपरीत दलको कार्यसमितिमा

५ मंसिर, काठमाडौं । प्रमुख राजनीतिक दलको महाधिवेशन र सम्मेलनहरू हुँदा स्थानीय स्तरमा धेरै शिक्षक पनि राजनीतिक दलको कार्यकारी भूमिकामा चयन भएका छन् । विद्यालयका शिक्षक र कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिमा रहेर काम गर्न प्रतिबन्ध लगाए पनि यो व्यवस्थाको बेवास्ता गर्दै शिक्षकहरू पार्टीको समितिहरूमा निर्वाचित र मनोनीत भइरहेका छन् । शिक्षा ऐन २०२८ को […]

जसपा संसदीय दलको बैठक शुरू, दलको नेता चयन गरिने

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक शुरू भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिवार बसेको बैठकले संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।  निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक गरेको छ ।  शुरूमा सर्वसम्मतिले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचनमार्फत् दलको नेता चयन गर्ने जसपाले जनाएको छ ।  दलको बैठकमा २१ जना संघीय सांसदको उपस्थिति छ ।

दलको नेता छान्दै जसपा, संसदीय दलको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले आज संसदीय दलको नेता चयन गर्दैछ। नेता छान्न सिंहदरबारस्थित दलको कार्यालयमा आज बिहान११बजे संसदीय दलको बैठक बस्ने जसपाका सांसद रेणुकुमारी यादवले जानकारी दिइन्। अहिले पनि निर्वाचन प्रक्रियाबारे छलफल गर्न जसपा सांसदहरुको छलफल चलिरहेको यादवले बताइन्। निर्वाचन आयोगबाट अध्यक्ष उपेन्द्र यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो। दलको नेतामा अध्यक्ष यादव चयन हुने निश्चित छ।