९ साउन, काठमाडौं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि यात्रुहरुको चहलपहल भने देखएको छैन । काठमाडौंको गोङगबुस्थित नयाँ बसपार्कबाट बसहरु विभिन्न गन्तव्यमा छुट्नका लागि तयार भए पन यात्रुहरुको चहलपहल भने निकै कम देखिएको छ । सधैं भीडभाड देखिने बसपार्क सुनसान छ भने टिकटकाउन्टर पनि खाली देखिन्छन् । आज पहिलो […]