पूर्वसुरक्षाकर्मीमा राजनीतिक मोह

सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनीतिक क्षेत्र बन्न थालेको छ । कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् । अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी), अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहेका छन् । यस्तै वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) तथा नायब प्रहरी उपरीक्षक (डीएसपी) हरू पनि पार्टी प्रवेशसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।सङ्गठन

सम्बन्धित सामग्री

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

२ साउन, भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए […]

मोह, लोभ, त्याग र समाधान!

मोह, लोभ, त्याग, समाधान !’ दर्शन जीवनचक्रका। रहन्न स्थिरमय चक्र जीवनगतिको। गतिमय जीवनचक्र हाम्रो। घुमिरहन्छ नअडीकन आफै। गतिशील जीवन यसैउसैले। रहन्न स्थिरावस्थामा हाम्रो जीवन, मानव धर्मकर्म।...

मोह, लोभ, त्याग र समाधान!

मोह, लोभ, त्याग, समाधान !’ दर्शन जीवनचक्रका। रहन्न स्थिरमय चक्र जीवनगतिको। गतिमय जीवनचक्र हाम्रो। घुमिरहन्छ नअडीकन आफै। गतिशील जीवन यसैउसैले। रहन्न स्थिरावस्थामा हाम्रो जीवन, मानव धर्मकर्म।...

विदेशिने मोह छाडेर बारी पसेका प्रदीप, तरकारी बेचेरै वार्षिक १७ लाख कमाउँछन्

वैदेशिक रोजगारीको मोह त्यागेर घर फर्किएका खुलाल तरकारी खेतीमा लागेपछि उनलाई वैदेशिक रोजगारी नेपालमै पाएजस्तो लागेको छ ।

यसरी लिन सकिन्छ मोह ऊर्जाबाट फाइदा

सामान्यतया मोह भन्नाले कुनै मानिस वा विषय वस्तुप्रतिको आकर्षण भन्ने बुझिन्छ तर यसको अर्थ यतिमा मात्रै सीमित छैन । कुनै पनि विषय–वस्तुप्रति लोभिनु, मोहित हुनु, आकर्षित हुनु, त्यसलाई छुन खोज्नु, पाउन खोज्नु, पाउने प्रयास गर्नु, त्यहाँ जान खोज्नु, त्यसलाई समाउन खोज्नु, लगाउन खोज्नु, खान खोज्नु, हेर्न खोज्नु, सुन्न खोज्नु, सुँघ्न  खोज्नु सबै मोहकै विशेषता हुन् ।हालसम्म हामीले के सुन्दै आएका छौँ भने मोह भनेको दुर्गुण हो, गर्नु हुँदैन तर मोहित नभई बस्न भने कोही पनि सक्दैनौँ । जसले त्यस्तो भ

विदेशी मोह त्यागेर नेपाल फर्किएका डाक्टर

पर्वतको एउटा गाउँमा जन्मिएका व्यक्ति अहिले विश्वले चिन्ने डाक्टर बनेका छन्। सहप्राध्यापक वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराई विश्वका शक्ति राष्ट्रमा बस्ने मोह त्यागेर स्वदेश फर्किएका हुन्। रुस, अमेरिका तथा युकेको मोह त्यागेर उनी नेपाली माटोमा काम गर्छु भन्दै स्वदेश फर्किएका हुन्। २०३४ सालको कार्तिकमा पर्वतको मोदी गाउँपालिकामा जन्मिएका भट्टराईले विद्यालय तहको शिक्षा पर्वतको म्यादीबाट लिए। […]

जनप्रतिनिधिमा सवारी मोह

गुल्मी-स्थानीय तहका जनप्रतिनिधिमा सवारी मोह बढको पाइएको छ । अतिआवश्यक सवारीसाधनको बदलामा जनप्रतिनिधिहरू महँगा सवारीसाधनमा चढिरहेका छन् । पर्याप्त मात्रामा एम्बुलेन्स नभएको अवस्थामा पनि स्थानीय तहले लाखौं रकम खर्चिएर सवारी खरिद गरिरहेका छन् ।पछिल्लो पटक गुल्मीको छत्रकोट गाउँपालिकाले कार्यकाल सकिनै लाग्दासमेत ५६ लाखको नयाँ गाडी खरिद गरेको छ । गाउँपालिकाले गत पुस १० गतेको गाउँसभा […]

मोह उर्जाका अनगिन्ती फाइदा, कसरी व्यवस्थापन गर्ने ?

काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य मानवीय स्वभाव हुन् । यीमध्ये यहाँ मोह उर्जाका बारेका प्रकाश पार्ने प्रयास भएका छन् । वस्तुतः मोह भनेको जीवन उर्जाकै एउटा भाग हो, जसलाई मानिसले जन्मजात लिएर आएको हुन्छ । मोहको अर्थ हो, कसैप्रति वा कुनै विषयप्रति मोहित हुनु वा आशक्त हुनु । विषय धन सम्पतिको पनि हुन सक्छ, सन्तानको पनि हुन सक्छ, मान, सम्मान, यश, कीर्ति, पद र प्रतिष्ठाको पनि हुन सक्छ । मोह उर्जाका अनगिन्ती फाइदा छन् तर प्रयोग गर्न भने जान्नुपर्छ । अन्यथा लाभको बदला हानि हुन्छ, हुन पुग्छ । प्रश्