मारिउपोल जितेको पुटिनको दाबी

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको मारिउपोल शहरमा आफ्ना सैनिक विजयी भएको दाबी गरेका छन् । रक्षामन्त्री सर्गेई सोइगुसँग टेलिभिजनमा प्रसारित भेटवार्ताका क्रममा पुटिनले यस्तो दाबी गरेका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार झण्डै दुई महिना लामो रुसी घेराबन्दीमा परेको मारिउपोल शहरलाई ‘मुक्त गरेको’ पुटिनले दाबी गरेका हुन् । उक्त शहरको अधिकांश क्षेत्र रुसी […]

सम्बन्धित सामग्री

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सले ०८० असोज मसान्तसम्ममा ६९.६२ अर्ब दाबी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दाबी भुक्तानीबापत ५.६८ अर्ब, परिपक्व दाबी भुक्तानीबापत १९.७८ अर्ब र अग्रिम दाबी भुक्तानीबापत २३.४४ अर्ब...

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा मृत्यु दाबी भुक्तानी, परिपक्व दाबी भुक्तानी र अग्रिम दाबी भुक्तानी गरी कुल ६९.६२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

राष्ट्रपतिद्वारा प्रधानमन्त्री दाबी गर्न आव्हान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नका लागि दाबी पेश गर्न दलहरुलाई आव्हान गरेकी छन्। गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कुनै एक दलले बहुमत नल्याएपछि संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा प्रधानमन्त्री दाबी गर्न राष्ट्रपतिले आज आव्हान गरेकी हुन्। प्रधानमन्त्री दाबी गर्न पुस १० गते साँझ ५ बजेसम्मको समय राष्ट्रपतिले दिएकी छन्।

दुई महानगरपालिका र चार उपमहानगरपालिकामा जसपाको दाबी

जनता समाजवादी पार्टी नेपालले दुईवटा महानगरपालिका र चारवटा उपमहानगरपालिकाको नेतृत्वमा दाबी गर्ने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि गृहकार्य भइरहेको अवस्थामा जसपा नेपालले यस्तो दाबी गरेको हो ।जसपाका कार्यकारिणी सदस्य नवराज सुवेदीका अनुसार ६ वटा महानगरपालिकामध्ये दुईवटा नगरपालिकाको प्रमुख पद जसपा नेपालले चाहेको हो । जसपाले यसअघि जितेको वीरगञ्ज महानगरपालिकामा फेरि पनि प्रमुख पदको दाबी कायमै राखेर अर्को एक महानगरमा दाबी गर्ने उनको भनाइ छ । यद्यपि वीर

शशांक कोइरालाले छोडे सभापतिको दाबी

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी छोडेका छन् । मंगलबार दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको रामचन्द्र पौडेल पक्षीय नेताहरूको बैठकमा कोइराला सभापतिको दाबी छोडेका हुन् ।पौडेलको आग्रहमा आफूले सभापतिको दाबी छोडेको कोइरालाको भनाइ छ । ‘मैले दाबी छोडेँ। रामचन्द्रजीले एक पटक छोडिदिनुस् मेरो लागि भन्नुभएको छ,’ सञ्चारकर्मीसँग कोइरालाले भने । तर अरू मिले पौडेलले पनि सभापतिको दाबी छाड्ने सङ्केत देखाएको महामन्त्री कोइरालाले बताए । ‘अरू मिले उहाँ &nbs

पञ्जशीर उपत्यका कब्जा गरेको तालिबानको दाबी

तालिबानले अफगानिस्तानको पञ्जशीर उपत्यका कब्जा गरेको दाबी गरेको छ। तालिबानले न्युज एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै आफूहरुले पञ्जशीर कब्जा जमाइसकेको दाबी गरेको हो।...

बिमा दाबी भुक्तानी

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय सुकुना गुरुङको मृत्यु दाबी भुक्तानी गरेको छ।

रोकियो कोरोना बीमा दाबी भुक्तानी

सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् ।नेपाल बीमक संघका एक उच्च अधिकारीले सरकारबाट रकम प्राप्त नहुँदा कम्पनीहरूलाई दाबी भुक्तानी दिन समस्या भएको बताए । ‘आफ्नो दायित्व सकिए पनि कम्पनीहरूले आफ्नो कोषबाट नै दाबी भुक्तानी दिने गर