सामान्य घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ३ सय रुपैयाँले घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार पनि सुन तोलाको २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने बढेको छ […]