तनहुँ, धनकुटा, सिराहा र दाङमा दुर्घटना : आठको मृत्यु, १७ घाइते

तनहुँ, धनकुटा, सिराहा र दाङमा शुक्रबार भएका दुर्घटनामा आठजनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । तनहुँको बन्दीपुरमा शुक्रबार साँझ जिप पल्टिँदा चारजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका...