एजेन्सी । ब्राजिल, रुस, भारत, चिन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स राष्ट्रहरुको १३औं शिखर सम्मेलन आजदेखि शुरु हुदैछ । रुसले आयोजना गर्ने शिखर सम्मेलनको अध्यक्षता भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै हुनुहुन्छ भने सम्मेलनमा सदस्य देशहरुका सवै राष्ट्राध्यक्ष सहभागी हुने छन् । अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि हुन लागेको यस सम्मेलनमा अफगानिस्तानको अवस्था, क्षेत्रीय विषयहरु तथा […]